Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 7h agolast: 2h ago

स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि हासिल गरे

क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष तथा ललितपुर निवासी स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गरेका छन्। उनले भारतको छत्तीसगढ, खेरागढस्थित राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेका हुन्। नेपालमा नृत्य विषयमा विद्यावारिधिको उपाधि हासिल गर्ने उनी पहिलो नेपाली हुन्। रघुवंशीले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यमलगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण तथा प्रस्तुति गरेका छन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 5 hours
Broke firstLokaantar logoLokaantar

रघुवंशीलाई नेपाली नृत्य विद्यामा विद्यावारिधि

क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष ललितपुरका स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गरेका छन् । उनले भारतको छत्तीसगढ, खेरागढस्थित राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेका हुन् । नेपालमा नृत्य विषयमा विद्यावारिधिको उपाधि हासिल गर्ने उनी पहिलो नेपाली हुन् । रघुवंशीले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यमलगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण प्रस्तुत गरेका थिए । विद्यावारिधि अघि उनले सृजना कलेज अफ फाइन आट्र्स,

story3 publishers
Coverage

2 more headlines since

first · 7h agolatest · 2h ago
  1. नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई

    काठमाडौँ। क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष ललितपुर जिल्ला निवासी स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गरेका छन्। उनले भारतको छत्तीसगढ, खेरागढस्थित राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेका हुन्। नेपालमा नृत्य विषयमा

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई

    क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष ललितपुर निवासी स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.