Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 35 min ago

गृहमन्त्री गुरुङले तलेजु भवानी र जीवित कुमारीको दर्शन गरे

दसैँको फूलपातीका दिन आज बिहान गृहमन्त्री सुधन गुरुङले काठमाडौँको हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। उनले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गरेका थिए।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना

story4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 43 min ago
  1. फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङ आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गरेका हुन्। त्यसपछि उनले सर्वसाधारणसँगै लाइनमा बसेर जीवित देवी कुमारीको दर्शन गरेका थिए। बडादसैँको अवसरमा तलेजु भवानीको पूजा […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  2. गृहमन्त्री पुगे हनुमान ढोका, तलेजु भवानी र जीवित कुमारीको दर्शन

    दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन्।

  3. गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन

    काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङ आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका हुन्। उनले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गरेका थिए । दसैँको फूलपातीका अवसरमा तलेजु भवानीको पूजा आराधना र […] The post गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.