Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19 Octlast: 19 Oct

सप्तकोशीमा बेपत्ता युवा मृत फेला

सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका सुनसरीको बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय युवा सोमबार बिहान मृत फेला परेका छन्। मृतकको पहिचान ओसन कोइरालाका रूपमा भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको छ।

6 publishers · 6 headlines · developing over 1 hour
How this story evolved· 2 updates
  1. 5 sources19 Oct

    सुनसरीको बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइराला सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका थिए। च्यानडाँडा नोज नजिक आइतबार साँझ करिब ५ः२० बजे पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको शव सोमबार बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको छ।

  2. 6 sources19 Octcurrent

    सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका सुनसरीको बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय युवा सोमबार बिहान मृत फेला परेका छन्। मृतकको पहिचान ओसन कोइरालाका रूपमा भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको छ।

Broke firstPradesh Khabar logoPradesh Khabar

सप्तकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता युवा मृत फेला

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित च्यानडाँडा नोजमा सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २३ वर्षीय युवा मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचाप निवासी ओसन कोइराला आइतबार साँझ करिब ५ः२० बजे नदीमा पौडी खेल्ने

archives6 publishers
Coverage

5 more headlines since

first · 19 Octlatest · 19 Oct
  1. सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

    सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका एक युवक मृत भेटिएका छन् । बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइराला आइतबार साँझ सप्तकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको शव सोमबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार मृतकको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला […]

  2. सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला

    सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना

    Ratopati logoRatopatiPrivatestory6 publishers
  3. सप्तकोशीमा डुबेर बेपत्ता युवा मृ’त फेला

    सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
  4. सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला

    सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक सोमबार बिहान मृत फेला परेका छन् । बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव सोमबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको छ ।

    Lokaantar logoLokaantarPrivatestory6 publishers
  5. सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला

    सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्।

    Setopati logoSetopatiPrivatesocial6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.