
आज बडा दशैँको मुख्य दिनः बिहान १०ः२६ बजे टीकाको उत्तम साइत , साइतमै लगाउन नसक्नेले के गर्ने?
काठमाडौँ । बडा दशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना



