Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 16h agolast: 13h ago

मलेसियन क्रिकेट संघको प्रमुख सञ्चालन अधिकृतमा विनोद दास नियुक्त

मलेसियन क्रिकेट संघले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ । संघले फेसबुकमार्फत दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत गरेको जनाएको छ । दाससँग क्रिकेट सञ्चालन, प्रशिक्षण तथा उच्च प्रदर्शनसम्बन्धी कार्यक्रमको क्षेत्रमा व्यापक अन्तर्राष्ट्रिय अनुभव रहेको संघले उल्लेख गरेको छ । संघले सन् २०२६ मा उक्त पदका लागि आवेदन आह्वान गरेको थियो ।

TopicsCricket
4 publishers · 5 headlines · 5 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

मलेसियन क्रिकेट संघको सीओओमा विनोद दास नियुक्त

काठमाडौं । मलेसियन क्रिकेट संघले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ । संघले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत गरेको जनाएको छ । संघले दाससँग

story5 publishers
Coverage

4 more headlines since

first · 16h agolatest · 13h ago
  1. मलेसियाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विनोद दासको लक्ष्य

    काठमाडौँ। मलेसियाली क्रिकेट सङ्घ (एमसीए) का नवनियुक्त प्रमुख सञ्चालन अधिकृत (सीओओ) विनोद दासले राष्ट्रिय टोलीको प्रदर्शन सुधार र अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियाको वरीयता उकास्न प्राथमिकताका साथ काम गर्ने बताएका छन्। दासले राष्ट्रिय टोलीको उच्च प्रदर्शन क्षमता विकास, खेलाडी उत्पादन

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. विनोद दास मलेसियन क्रिकेट संघको सीईओ नियुक्त

    काठमाडौँ– मलेसियन क्रिकेट संघले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ। संघले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत गरेको जनाएको छ।

  3. मलेसियन क्रिकेट संघको प्रमुख सञ्चालन अधिकृतमा विनोद दास नियुक्त

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only5 publishers
  4. मलेसियन क्रिकेट संघको प्रमुख सञ्चालन अधिकृतमा विनोद दास नियुक्त

    मलेसियन क्रिकेट संघले विनोद नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ ।संघले फेसबुकमार्फत दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत गरेको जनाएको छ । दाससँग क्रिकेट सञ्चालन, प्रशिक्षण तथा उच्च प्रदर्शनसम्बन्धी कार्यक्रमको क्षेत्रमा व्यापक अन्तर्राष्ट्रिय अनुभव रहेको संघले उल्लेख गरेको छ ।मलेसियन क्रिकेट संघले सन् २०२६ मा प्रमुख सञ्चालन अधिकृत पदका लागि आवेदन आह्वान गरेको थियो । उक्त पदका लागि क्रिकेट सञ्चालन तथा व्यवस्थापन, प्रमुख प्रतियोगिता आयो

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.