Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 3h ago

मन्त्री लम्सालले क्षतिग्रस्त सडक र आवास छिट्टै पुनर्निर्माण गर्ने बताए

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त पश्चिम बागलुङका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्। शुक्रबार बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उनले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताए। बाढीपहिरोबाट घरबारविहीन भएकालाई सुरक्षित स्थानमा आवास बनाउने सरकारको योजना अघि बढेको र पीडितलाई मासिक रु १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको मन्त्री लम्सालले जानकारी दिए।

3 publishers · 3 headlines · 3 in 24h · developing over 28 min
Broke firstNagarik News logoNagarik News

क्षतिग्रस्त सडक र सुरक्षित आवासको पुनर्निर्माण छिट्टै हुन्छ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्।...

politics3 publishers
Coverage

2 more headlines since

first · 3h agolatest · 3h ago
  1. क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन् ।आज पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन् । मन्त्री लम्सालले बाढीपहिरोबाट घरबारविहीनलाई सुरक्षित स्थानमा आवास बनाउने सरकारको योजना अघि बढेको बताएका छन् ।उनले बाढीपहिरोका पीडितलाई खानपानका लागि मासिक रु १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

    बागलुङ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्। शुक्रबार पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताए।

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.