Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

धनुषामा पेस्तोल देखाएर नाचेको भिडियो राख्ने युवती पक्राउ

धनुषामा सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नाचेको भिडियो फेसबुकमा राखेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्रउ पर्नेमा नगराइन नगरपालिका–६ निवासी अन्दाजी २६ वर्षीया नजिमा खातुन रहेकी छन्। प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार सार्वजनिक स्थानमा हिंसा र त्रास फैलाउने गरी हातहतियार प्रदर्शन गरी नाचेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

TopicsDhanusha
3 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

धनुषामा पेस्तोल देखाउँदै भिडियो बनाउने युवती पक्राउ

जनकपुरधाम। धनुषामा सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेको भिडियो फेसबुकमा अपलोड गर्ने एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका–६ निवासी अन्दाजी २६ वर्षीय नजिमा खातुन

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. पेस्तोल देखाएर नाचेको भिडियो फेसबुकमा राखेको आरोपमा युवती पक्राउ

    जनकपुरधाम– पेस्तोल देखाएर नाचेको भिडियो फेसबुकमा राखेको आरोपमा एक युवतीलाई धनुषामा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नगराइन नगरपालिका ६ बस्ने अन्दाजी २६ वर्षीया नजिमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले समाजमा हिंसा र त्रास फैलाउने गरी सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गरी नाचेको र […]

  2. सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ

    जनकपुर । सार्वजनिक स्थानमा हातहतियारजस्तो देखिने वस्तु प्रदर्शन गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धनुषामा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका–६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.