पोलियो उन्मूलनका लागि जनचेतनामूलक र्याली
विश्व पोलियो दिवसको अवसरमा विभिन्न रोटरी क्लबहरूले शनिबार बुटवलमा जनचेतनामूलक र्याली निकालेका छन् । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान रिजन ५ को आयोजना र अन्य विभिन्न रोटरीहरूको सहभागितामा चेतनामूलक र्याली प्रदर्शन गरिएको हो ।र्यालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्ञानु पौडयालले पोलियो उन्मूलनमा रोटरीको अतुलनीय योगदानले इतिहास रहेको बताइन् ।विश्वसँगै नेपाललाई पनि पोलियो उन्मूलन गर्ने लक्ष्य रहेको बताउँदै सांसद पौडयालले सचेतनामूलक क

