Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 2h ago

अमेरिकी मध्यावधि निर्वाचनअघि क्यानडाका केही सामानमा भन्सार शुल्क घटाइयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने केही वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने निर्णय गरेको छ। अमेरिकी मध्यावधि निर्वाचन हुन दुई साताभन्दा कम समय बाँकी रहँदा यस्तो निर्णय आएको हो। ह्वाइट हाउसका अनुसार अक्टोबर ३० देखि प्लाइउड, केही कागजजन्य सामग्री, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरणमा लगाइएको शुल्क घटाइनेछ। अमेरिकी सिनेटर सुसान कोलिन्सले आफ्नो राज्य मेनको कृषि उद्योगलाई राहत दिन आफूले पहल गरेको बताएकी छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

अमेरिकाद्वारा क्यानडाका केही सामानमा लगाइएको भन्सार शुल्क फुकुवा

काठमाडौँ । अमेरिकी मध्यवधि चुनाव आउन दुई साता मात्र बाँकी रहँदा ट्रम्प प्रशासनले क्यानडाका केही सामानमा लगाउँदै आएको ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) हटाउने निर्णय गरेको छ। ह्वाइट हाउसका अनुसार आगामी अक्टोबर ३० देखि लागू हुनेगरी

story4 publishers
Coverage

3 more headlines since

first · 4h agolatest · 2h ago
  1. निर्वाचनअघि क्यानडाका केही सामानमा अमेरिकाले घटायो भन्सार शुल्क

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
  2. अमेरिकी मध्यवधि चुनाव नजिकिँदै गर्दा क्यानडाका केही सामानमा ट्यारिफ हटाउने ट्रम्पको निर्णय

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only4 publishers
  3. अमेरिकी मध्यावधि निर्वाचनअघि क्यानडाका केही सामानमा भन्सार शुल्क घटाइयो

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने केही वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने निर्णय गरेको छ । अमेरिकी मध्यावधि निर्वाचन हुन दुई साताभन्दा कम समय बाँकी रहँदा यस्तो निर्णय आएको हो ।ह्वाइट हाउसका अनुसार अक्टोबर ३० देखि प्लाइउड, केही कागजजन्य सामग्री, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरणमा लगाइएको शुल्क घटाइनेछ ।अमेरिकी सिनेटर सुसान कोलिन्सले आफ्नो राज्य मेनको कृषि उद्योगलाई राहत दिन आफूले पहल गरेको बताएकी छन् । उनी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा आफ्

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.