Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6h agolast: 3h ago

पाटन दरबारको मूल चोकमा यल कुमारीबाट टीका र जमरा प्रदान

ललितपुरको ऐतिहासिक पाटन दरबारको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका र जमरा प्रदान गरिएको छ। बडादसैँको टीकाको चौथो दिन शनिबार त्रयोदशीका अवसरमा कुमारीको हातबाट टीका र जमरा ग्रहण गरिएसँगै पाटनको नेवार समुदायमा औपचारिक रूपमा दसैँको टीका विसर्जन भएको छ। नेवार समुदायमा बडादसैँको विजयादशमीका दिन पनि जीवित देवी यल कुमारीको हातबाट टीका र जमरा ग्रहण गर्ने विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्परा छ। पाटनकी जीवित देवी कुमारीलाई तलेजु भवानीको प्रतीकका रूपमा श्रद्धा गरिन्छ।

TopicsLalitpur
2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstNagarik News logoNagarik News

पाटनको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका प्रदान

ललितपुरको ऐतिहासिक पाटन दरबारको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका र जमारा प्रदान गरिएको छ ।...

social-affairs2 publishers
Coverage

1 more headline since

  1. पाटनमा यल कुमारीबाट सर्वसाधारणलाई टीका र जमरा प्रदान

    ललितपुरको ऐतिहासिक पाटन दरबारको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका र जमरा प्रदान गरिएको छ ।बडादसैँको टीकाको चौथो दिन शनिबार त्रयोदशीका अवसरमा कुमारीको हातबाट टीका र जमरा ग्रहण गरेसँगै पाटनको नेवार समुदायमा औपचारिक रूपमा दसैँको टीका विसर्जन भएको छ ।नेवार समुदायमा बडादसैँको विजयादशमीका दिन पनि जीवित देवी यल कुमारीको हातबाट टीका र जमरा ग्रहण गर्ने विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्परा छ । पाटनकी जीवित देवी कुमारीलाई तलेजु भवानीको प्रतीकका रूपमा श्रद्धा गरिन्छ ।परम्पराअनुसार

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.