Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

मलेसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

आकर्षक तलबको प्रलोभन देखाई मलेसियामा रोजगारी दिलाउने भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार पक्राउ पर्नेमा झापाका ४४ वर्षीय संजय सुबेदी र चितवनका ३४ वर्षीय मधुमालती स्याङताङ रहेका छन्। सुबेदीले मलेसिया पठाउने भन्दै रकम ठगी गरेको र पीडितको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

3 publishers · 3 headlines · developing over 21 hours
Broke firstRatopati logoRatopati

मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मलेसिया लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर सम्पर्कविहीन हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पीडितले दिएको जाहेरी दरखास्तका आधारमा अनुसन्धान गर्दा मलेसिया पठाउने भनी ठगी गर्ने

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 2d ago
  1. मलेसिया पठाइदिने भन्दै ९ लाख ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–१० बस्ने

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
  2. मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने दुई जना पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार पक्राउ पर्ने व्यक्ति झापाका ४४ वर्षीय संजय सुबेदी र चितवनका ३४ वर्षीय मधुमालती स्याङताङ रहेका छन् । सुबेदीले मलेसिया पठाउनेContinue reading "मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.