चितवनमा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशालाको प्रगति ६५% मात्रै, पुसमा निर्माण नसकिने निश्चित
काठमाडौं । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएको छ। आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ। भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बजेट निकासामा केही ढिलाइ हुँदा निर्माण कम्पनीले बीचको समयमा काम रोकेकाले सम्झौता मितिअनुसार काममा ढिलाइ भएको हो। रंगशाला निर्माणका लागि महानगरपालिकाले […] The post चितवनमा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशालाको प्रगति ६५% मात्रै, पुसमा निर्माण नसकिने निश्चित appeared first on BIZMANDU.




