
प्रहरीले सबै प्रदेशका डीआईजीलाई काठमाडौं झिकायो, हेडक्वार्टरमा पीसीसी बैठक जारी
काठमाडौं । सरकारले प्रहरी प्रमुखसहित केही उच्च अधिकारीलाई पदमुक्त गर्ने चर्चा चुलिएसँगै प्रहरी हेडक्वार्टरले उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका एआईजीसहित सातवटै प्रदेशका प्रमुखको जिम्मेवारीमा रहेका डीआईजीलाई नक्सालस्थित प्रहरी हेडक्वार्टरमा झिकाएको छ । प्रहरीस्रोतका अनुसार संगठनको चेनअफ कमाण्ड र शान्तिसुरक्षा व्यवस्थापनका गम्भीर विषयहरु नै प्रभावित हुने गरी मिडिया ट्रायल हुन थालेपछि त्यसले पार्ने असरबारे ठोस नीति […]

