Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 17h agolast: 1h ago

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिलाई हस्तान्तरण

रुपन्देहीको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)को स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी तथा पूर्वाधार विकास मन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रमबीच केन्द्र समितिलाई सुम्पिएको हो । सिनियर डिभिजनल इन्जिनियर कीर्तिकान्त साहका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम यो हस्तान्तरण गरिएको हो । यसअघि केन्द्र चार वर्षदेखि अलपत्र अवस्थामा थियो ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 15 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विशिष्ट संरचना विकास समितिलाई हस्तान्तरण

१२ कात्तिक, बुटवल । रुपन्देहीको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी तथा पूर्वाधार विकास मन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रमबीच सम्मेलन केन्द्र समितिलाई सुम्पिएको हो । सिनियर डिभिजनल इन्जिनियर […]

Coverage

4 more headlines since

first · 17h agolatest · 1h ago
  1. बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विशिष्ट संरचना विकास समितिलाई हस्तान्तरण

    काठमाडौँ । रुपन्देहीस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी तथा पूर्वाधार विकास

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. ४ वर्षदेखि अलपत्र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको जिम्मा व्यवस्थापन समितिलाई

    बुटवल। बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालनको जिम्मेवारी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ। निर्माण सम्पन्न भएको चार वर्षसम्म पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको केन्द्र हस्तान्तरणसँगै व्यवस्थित रूपमा सञ्चालन

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  3. चार वर्षदेखि अलपत्र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको जिम्मा व्यवस्थापन समितिलाई

    बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालनको जिम्मेवारी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ ।

  4. बुटवल सम्मेलन केन्द्र सञ्चालनको बाटो खुल्यो, व्यवस्थापन समितिलाई जिम्मा

    बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)को स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी तथा पूर्वाधार विकास मन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रमबीच सम्मेलन केन्द्र समितिलाई हस्तान्तरण गरिएको हो । सिनियर डिभिजनल इन्जिनियर कीर्तिकान्त साहले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम आवश्यक क

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.