सर्वोच्चका न्यायाधीश फुयाल भन्छन्– हामीले नै प्रधानमन्त्री सचिवालयलाई जानकारी गराएपछि पक्राउ परेका थिए इनम
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका इनम सापकोटाले न्यायालयभित्र मुद्दा मिलाइदिन भनेपछि आफूहरूले नै यसबारे जानकारी गराएको खुलाएका छन्।