
पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको बहानामा पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सञ्चारगृहमा प्रहरी प्रवेश गरी नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीले पत्रकार तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्। समाचारको बहानामा पक्राउ गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको बहानामा पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् ।
4 more headlines since
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पक्राउ परेका पत्रकार तत्काल रिहा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरुलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेका छन् । यसअघि प्रहरीले नेपाल प्रेससहित विभिन्न […]

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको बहानामा पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सो जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहालले पत्रकार
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् ।घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्री बालेनले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका प्रधानमन्त्रीको प्रधानमन्त्री बालेनको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।'पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको का
सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको विषयमा प्रधानमन्त्री बालेन शाहले चासो दिएका छन्।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको पहिलो औपचारिक भारत भ्रमणको तयारी तीव्र पारिएको छ । दुवै देशका परराष्ट्र मन्त्र…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…