एसियाली राजमार्ग निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती
पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माण अव्यवस्थित हुँदा यात्रु र स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।९५ किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा अव्यवस्थित डाइभर्सन, खाल्डाखुल्डी, हिलो र धुलोका कारण दुर्घटनाको जोखिम बढेको भन्दै जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले निर्माणलाई व्यवस्थित बनाउन माग गरेका छन् ।झापा क्षेत्र नं. २ की सांसद एवं निवर्तमान उपसभामुख इन्दिरा रानामगरले आयोजना प्रतिनिधि, निर्माण व्यवसायी र ट्




_FBUOnST5rH.jpg)