
नेपाललाई 'ग्लोबल युनिकर्न' बनाउन गेमिङ र आईटी क्षेत्रका नीति पुनरावलोकन गर्छौँ: प्रधानमन्त्री शाह
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न र सहजीकरणका लागि नीतिगत पुनरावलोकन तथा गृहकार्य सुरु गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमै बनेका गेमिङ एपहरूले विश्वभर



