Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3d agolast: 20h ago

वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिने भन्दै ४० लाख र रसाइलीले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका छन्।

6 publishers · 8 headlines · 3 in 24h · developing over 2d 15h
How this story evolved· 2 updates
  1. 3 sources3d ago

    वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिने भन्दै ४० लाख र रसाइलीले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए।

  2. 6 sources21h agocurrent

    वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिने भन्दै ४० लाख र रसाइलीले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका छन्।

Broke firstGorkhapatra Online logoGorkhapatra Online

वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, कात्तिक १४ गते । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ७० लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६...

news8 publishers
Coverage

7 more headlines since

  1. वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनीबँेसी नगरपालिका–१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका–२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन

    Ratopati logoRatopatiPrivatestory8 publishers
  2. विदेश पठाउने भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनीबेंसी नगरपालिका-१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका-२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका-५ का दिनेश पाख्रेन तामाङ र गोरखाको बारपाक गाउँपालिका-४ का ३८ राजेश बराम रहेका छन् । काठमाडौँ उपत्यकाContinue reading "विदेश पठाउने भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ"

  3. वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

    काठमाडौँ– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका–१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका–२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका–५ का दिनेश पाख्रेन तामाङ र गोरखाको बारपाक गाउँपालिका–४ का ३८ राजेश बराम रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]

    Khabarhub logoKhabarhubPrivate8 publishers
  4. वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा २ पक्राउ

    काठमाडौँ– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिने भन्दै ४० लाख […]

  5. वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

    वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिने भन्दै ४० लाख र रसाइलीले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएका थिए ।रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दि

    Lokaantar logoLokaantarPrivatestory8 publishers
  6. वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ७० लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९

    Ratopati logoRatopatiPrivatestory8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.