Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने कार्यप्रति गगन थापाको आपत्ति

नेपाली कांग्रेसका सभापति गगन थापाले सिँचाइ विभागका महानिर्देशक तथा सुनकोशी मरिन डाइभर्सनका प्रमुखलाई प्रहरीले जबर्जस्ती उठाएर प्रधानमन्त्री कार्यालयमा लगी बयान दिन लगाएको घटनाप्रति आपत्ति जनाएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्मचारीबाट गल्ती भएको भए कानूनी प्रक्रिया र स्थापित निकायमार्फत अनुसन्धान हुनुपर्ने बताए। यसअघि पार्सपोर्ट छपाइ प्रकरणमा अख्तियारका आयुक्त र परराष्ट्रका कर्मचारीलाई पनि प्रधानमन्त्री कार्यालयमा थुनेको उनले उल्लेख गरे।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

‘कर्मचारीले गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन, विधिपूर्वक कारबाही गर्ने हो’

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्मचारीबाट गल्ती भएको भए कानुनी प्रक्रिया

story2 publishers
Coverage

1 more headline since

  1. महानिर्देशक र आयोजना प्रमुखलाई प्रम कार्यालयमा बोलाएर ठेक्का तोडाइएकोप्रति गगनको आपत्ति

    नेपाली कांग्रेसका सभापति गगन थापाले सिँचाइ विभागका महानिर्देशक तथा सुनकोशी मरिन डाइभर्सनका प्रमुखलाई जबर्जस्ती प्रहरीले उठाएर लैजाने र प्रधानमन्त्री कार्यालयमा बयान दिन लगाउने कुराको विरोध गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्मचारीबाट गल्ती भएको भए कानूनी प्रक्रिया र स्थापित निकायमार्फत अनुसन्धान हुनुपर्ने उल्लेख गरे ।केही समयअघि पार्सपोर्ट छपाइ प्रकरणमा अख्तियारका आयुक्त र परराष्ट्रका कर्मचारीलाई पनि प्रम कार्यालयमा थुनेको उल्लेख गर्

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.