
दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे छलफल
काठमाडौँ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकासमन्त्री जितबहादुर मल्लसँग छलफल गरेका छन्। कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना गर्ने तय


.png)
