Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 20h agolast: 19h ago

विपक्षी नेता आङ्देम्बेले सभामुख अर्यालसँग सिंहदरबारमा भेट गरे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेका छन् । भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निर्णयहरूबारे सभामुखलाई जानकारी गराएका छन् । बैठकले तत्काल संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो । भेटमा समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिका सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

7 publishers · 8 headlines · 8 in 24h · developing over 1 hour
How this story evolved· 2 updates
  1. 5 sources19h ago

    नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख डोलप्रसाद अर्याललाई भेटेका छन्। भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकले गरेका निर्णय तथा संसद् अधिवेशन आह्वानको मागबारे सभामुखलाई जानकारी गराएका छन्। आङ्देम्बेका स्वकीय सचिव याम ढुंगानाका अनुसार मंगलबार दिउँसो भेट्ने कार्यक्रम तय भएको थियो।

  2. 8 sources19h agocurrent

    नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेका छन् । भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निर्णयहरूबारे सभामुखलाई जानकारी गराएका छन् । बैठकले तत्काल संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो । भेटमा समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिका सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

Broke firstRatopati logoRatopati

आङ्देम्बेले सभामुखलाई भेट्दै, विपक्षी दलका निर्णयबारे जानकारी गराउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेट्दै छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेट्ने कार्यक्रम तय भएको आङदेम्बेका स्वकीय सचिव याम ढुंगानाले जानकारी दिए

story8 publishers
Coverage

7 more headlines since

  1. विपक्षी दलका नेता आङ्देम्बेले भेटे सभामुख

    प्रतिनिधिसभामा विपक्षी दलका नेता एवं नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेका छन् ।मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिका सम्बन्धमा छलफल भएको बताइएको छ । सोमबार मात्र बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले तत्काल संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो ।विचौलियासँग जोडिएको प्रकरणमा प्रधानमन्त्री, न्यायालय र प्रहरीसमेत आरोपित हुने अवस्था सिर्जना भएको भन्दै कांग्रेसले उच्चस्

    Lokaantar logoLokaantarPrivatestory8 publishers
  2. सभामुख अर्यालसँग कांग्रेसका संसदीय दलका नेता आङ्देम्बेको भेट

    सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेट गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
  3. भीष्म आङ्देम्बेले सभामुखलाई भेटेर बुझाए विपक्षी दलको बैठकको निर्णयहरू

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपक्षी दलहरूको बैठकका निर्णयहरू सभामुख डीपी अर्याललाई जानकारी गराएका छन् । सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा पुगेर आङदेम्बेले निर्णयहरू जानकारी गराएका हुन् । सोमबार कांग्रेस, एमाले,

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
  4. आङ्देम्बेले सभामुखलाई जानकारी गराए विपक्षीको संसद् अधिवेशन आह्वानको माग

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन् । सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा मंगलबार दिउँसो भएको भेटमा आङ्देम्बेले सोमबार बसेको

    Ratopati logoRatopatiPrivatestory8 publishers
  5. सभामुखलाई भेटेर प्रतिपक्षी दल बैठकका निष्कर्ष सुनाए भीष्मराज आङ्देम्बेले

    नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर प्रतिपक्षी दल बैठकका निष्कर्षबारे जानकारी गराएका छन्।

    Setopati logoSetopatiPrivatepolitics8 publishers
  6. कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र सभामुख अर्यालबीच भेटवार्ता

    १७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेट वार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आङ्देम्बे र अर्यालयबीच भेटवार्ता भएको हो ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.