
भृकुटीमण्डपमा चौथो ‘तिहार फ्लोरा एक्स्पो’ सुरु
काठमाडौं । तिहारलाई मध्य नजर गर्दै नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चौथो तिहार फ्लोरा एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ काठमाडौंको भृकुटिमण्डपमा सुरु मेलाको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरे । सो क्रममा मन्त्री चौधरीले नर्सरी क्षेत्रले उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्धन, जलवायु […]


