Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 12h agolast: 11h ago

हर्क साम्पाङ भन्छन्– पार्टी श्रमजीवी गरिब जनताको पक्षमा छ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताएका छन्। झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा पार्टीले आयोजना गरेको जनसभामा बोल्दै उनले पार्टीका श्रमदाताले मुलुकका विभिन्न स्थानमा गरिबका लागि श्रम बगाएर आफ्नो राजनीतिक लक्ष्य कामले प्रमाणित गरिरहेको दाबी गरे। झापाका बासिन्दाले जङ्गली हात्तीको समस्या झेल्नु परिरहेको उनले उल्लेख गरे। सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था गर्ने उनको भनाइ छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 38 min
Broke firstRatopati logoRatopati

श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ

झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताएका छन्। मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना गरेको जनसभामा अध्यक्ष राईले पार्टीका श्रमदाताले मुलुकको विभिन्न स्थानमा गरिबका लागि श्रम

story3 publishers
Coverage

2 more headlines since

first · 12h agolatest · 12h ago
  1. सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था गर्छौं: हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको अधिकारका पक्षमा दृढ रहेको दाबी गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
  2. हाम्रो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा छः अध्यक्ष राई

    झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताएका छन् । मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना गरेको जनसभामा अध्यक्ष राईले पार्टीका श्रमदाताले मुलुकको विभिन्न स्थानमा गरिबका लागि श्रम बगाएर आफ्नो राजनीतिक लक्ष्य कामले प्रमाणित गरिरहेको दाबी गरेका थिए । झापाका बासिन्दाले जङ्गली हात्तीको समस्या झेल्नु परिरहेको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.