
आईजीपीलाई कारवाही गरिएको होइन, जिम्मेवारी फेरबदल होः सरकारका प्रवक्ता
काठमाडौं । सरकारले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई कारवाही नगरिएको बताएको छ ।सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीको जिम्मेवारी हेरफेरमात्र गरिएको दावी गरे । आज मन्त्रिपरिषद बैठकपछि पत्रकारसँग व्रिफिङ गर्दै पोखरेलले सो दावी गरेका हुन् । पत्रकारले आइजीपी कार्कीलाई जिम्मेवारीबाट हटाइनुको कारण सोधेका थिए । जवाफमा पोखरेलले यसलाई कारवाहीको रुपमा हेर्न नहुने बताए । रास्वपाबाट पनि यस […]



