
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको मिसिल झिकाउन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले हिरासतमा रहेका दीपक भट्टका बुबा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सम्बन्धित मुद्दाका मिसिल झिकाउन आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले निवेदनमाथि प्रारम्भिक
