
हर्क साम्पाङको प्रश्न– 'आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ?'
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइजीपी दानबहादुर कार्कीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो भन्दै सरकारसँग प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्– 'आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो

