Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 16 min ago

सत्तारूढ दल र सरकारबीचको असमझदारी लोकतन्त्रका लागि शुभ संकेत होइन : भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार र सत्तारूढ दलबीचको असमझदारी बढ्दै जानु देश र लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीचको असमझदारी सार्वजनिक रूपमा पोखिन थालेको उल्लेख गर्दै यसले लोकतन्त्र र जनतालाई नोक्सानी पुर्‍याउन सक्ने चेतावनी दिएका छन्। इतिहासमा यस्तै घटना हुँदा देश, लोकतन्त्र र जनतालाई नोक्सानी भएको उनले स्मरण गराएका छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

सत्ताधारी दलभित्र असमझदारी बढ्नु लोतन्त्रको लागि शुभ संकेत होइन : डा भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–' नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टी बिचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु

story4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 22 min ago
  1. डा. बाबुराम भट्टराईको टिप्पणी- दल र सरकारबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभसंकेत होइन

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दलभित्र सरकार र पार्टीबीच असमझदारी बढ्दै गएको विषय सार्वजनिक हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले यस्तो अवस्था देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन्

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  2. सत्ताधारी पार्टी र सरकारबीच असमझदारी बढेको विषय लोकतन्त्रका लागि शुभ संकेत होइन– बाबुराम भट्टराई

    उनले इतिहासमा यस्तै घटनाहरू हुँदा देश, लोकतन्त्र र जनतालाई नोक्सानी भएको स्मरण गराए।

    Setopati logoSetopatiPrivatepolitics4 publishers
  3. जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस् : बाबुराम

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्तारूढ दलभित्र सरकार र पार्टीबीचको असमझदारी सार्वजनिक हुन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत नभएको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.