Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

454 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

4

मोवाइलको ब्याट्री जोगाउन ध्यानदिनुपर्ने पाँच चार्जिङ नियम

अत्यधिक तापक्रमबाट जोगाउने, खराब चार्जर प्रयोग नगर्ने, बारम्बार शून्य प्रतिशतसम्म नपुर्‍याउने र फोनमा उपलब्ध स्मार्ट चार्जिङ सुविधा प्रयोग गर्ने जस्ता बानीले ब्याट्रीको उपयोगी आयु बढाउन मद्दत गर्न सक्छ।...

Nagarik News logoNagarik NewsPrivatetechnology

३५ वर्ष पुरानो श्रीदेवीको त्यो गीत, जसले आज पनि सम्झाउँछ आमा–छोरीको माया

गीतमा आमाले सानी छोरीलाई मायाले सुताउँदै गरेको दृश्य प्रस्तुत गरिएको छ। यही कारण गीत सुन्दा आमा र छोरीबीचको प्रेम, माया र आत्मीयताको झल्को पाइन्छ।...

Nagarik News logoNagarik NewsPrivatearts

बढी सिकाइ उपलब्धि भएको विषयका शिक्षक हटाउने निर्णयले विवाद

जुम्लाको सिंजा गाउँपालिका–५ गोरा स्थित कालिका निम्नमाध्यमिक विद्यालयमा संघीय अनुदानअन्तर्गत नियुक्त दुई शिक्षक मध्ये एक जनालाई कायम गर्ने विषयमा विवाद चर्किएको छ।...

Nagarik News logoNagarik NewsPrivateeducation

राहत कोषमा रकम जम्मा हुने क्रम जारी

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ।...

Nagarik News logoNagarik NewsPrivateeconomy419 publishers

3–12 hours ago

89

सन्तान र बा खोज्न भौतारिनेहरू

सन्तानले जुनसुकै काम गर्दा ‘बा’को सम्झना जोडिन्छ। ‘बा’ एउटा यस्तो शब्द हो, जससँग सन्तानको भविष्य, भरोसा र सुरक्षाको भावना जोडिएको हुन्छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई प्रभावित क्षेत्रमा पुगेर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers

रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज तयार पार्न बनायो ११ सदस्यीय समिति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्न ११ सदस्यीय समिति गठन गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers

भक्तपुरमा नेपाल, चीन र जर्मनीबीच सांस्कृतिक आदानप्रदान

भक्तपुरमा नेपाल, चीन र जर्मनीबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ।

Nagarik News logoNagarik NewsPrivateeducation

कुलमान भन्छन्: रसुवाको बाँच्ने आधार नै बाढीले समाप्त पार्‍यो

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवामा आएको विनाशकारी बाढीले जिल्लाका आम नागरिकको बाँच्ने मुख्य आधार नै समाप्त पारेको बताएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण

संघका तर्फबाट प्रभावित क्षेत्रका लागि झुल, जुत्ता–चप्पल, ब्ल्यांकेट तथा भाँडाकुँडा (थाल, कचौरा र गिलास) हस्तान्तरण गरिएको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs

शाओमी नेपालद्वारा बाढीपहिरो प्रभावितका लागि २० लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatecorporate518 publishers

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन, १५ दिनको समयसीमा

यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न अर्को समिति गठन गरिएको छ ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers

भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन

भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs512 publishers

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिता: कुन-कुन विषय गर्दैछन् सम्बोधन ?

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics47 publishers

बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बालबालिकाको वैकल्पिक हेरचाहलाई मुख्यतः परिवारमा आधारित वैकल्पिक हेरचाह, आवासीय वैकल्पिक हेरचाह र स्वतन्त्र जीवनयापनको तहमा वर्गाीकरण गरिएको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers

‘राइट टु रिकल’ दस्तावेज निर्माण गर्न रास्वपाले गठन गर्‍यो समिति

रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।

Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers

बाढी प्रभावितका लागि भिलले दियो १ करोड

एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले भोटेकोशी बाढी प्रभावित परिवारको सहयोगका लागि रु १ करोड सहयोग गरेको छ।...

Nagarik News logoNagarik NewsPrivateeconomy3 publishers

दाजुभाइदेखि प्रहरी–अपराधीसम्मः अक्षय–सैफका ६ चलचित्रको यात्रा

तर यसपटक उनीहरूको जोडी पहिलेभन्दा निकै फरक अवतारमा छन्।

Nagarik News logoNagarik NewsPrivatearts

प्रतिनिधि सभाबाट नेपाल कानुन आयोग विधेयक सर्वसम्मत स्वीकृत

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

‘सडकको प्रसुति सरकारलाई असफल बनाउने खेल !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अच्युतम लामिछानेले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाहिर महिलाले बच्चा जन्माएको घटनालाई लिएर सरकार असफल बनाउन विभिन्न व्यक्ति प्रयोग भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics24 publishers

यूटीएलको दूरसञ्चार लाइसेन्स खारेज, सम्पत्ति लिलामीको तयारी

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार यूटीएल अहिले सेवा सञ्चालनको अवस्थामा नरहेको र कम्पनीसँग सक्रिय ग्राहकसमेत नभएको देखिएपछि अनुमतिपत्र खारेज गर्ने निर्णय गरिएको हो।...

Nagarik News logoNagarik NewsPrivateeconomy2 publishers

आहा ! रारा पोखरा गोल्डकपको आम्दानी : प्रायोजकबाट बढ्यो टिकटबाट घट्दो

प्रतियोगिताबाट कुल १ करोड ३३ लाख २३ हजार ४८५ रुपैयाँ आम्दानी भएको थियो भने १ करोड ३० लाख १ हजार ६४६ रुपैयाँ खर्च भएको थियो।...

Nagarik News logoNagarik NewsPrivatesports

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

जनकपुरधाममा मन्त्री पोखरेलले मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह, प्रदेश नीति तथा योजना आयोगलगायत सरोकारवालासँग आज छलफल गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरेका हुन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers

ग्रिन आर्मीको गतिविधिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

निवेदकहरूले संस्थाले आफूलाई सैनिक शैलीमा संरचित युवा संगठनका रूपमा प्रस्तुत गरेको दाबी गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics

प्रचण्ड भन्छन्: रास्वपा सरकारले मधेस र मधेसी जनतामाथि प्रहार गर्‍यो

‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले मधेस र मधेसी जनतामाथि पहिलो प्रहार गरेको टिप्पणी गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics

ब्रिक्स सम्मेलनमा मोदी–पुटिन भेट, व्यापारदेखि आणविक सहकार्यसम्म छलफल

सन् २०३० सम्म दुई देशबीचको द्विपक्षीय व्यापार १०० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्यलाई अघि बढाउने विषय पनि वार्ताको प्राथमिकतामा रहेको छ।...

Nagarik News logoNagarik NewsPrivateinternational

रुसी–युक्रेनी आक्रमणमा १० जना घाइते

आक्रमणबाट दुवै देशमा आवासीय भवन तथा नागरिक र औद्योगिक पूर्वाधारमा क्षति पुगेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्।...

Nagarik News logoNagarik NewsPrivateinternational

प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने

यसपटकको महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ रहेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics

एम्बुलेन्सको भाडा बढी लिए कारबाही

एम्बुलेन्सले जथाभावी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि उदयपुरमा एम्बुलेन्सको भाडादरमा एकरूपता कायम गर्न कडाइ गरिएको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs

पाठ्यक्रम परिमार्जनका लागि शिक्षामन्त्रीले गरे मधेश प्रदेश सरकार र सरोकारवालासँग छलफल

मन्त्री पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेश प्रदेश सरकार तथा सरोकारवालासँग छलफल गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics14 publishers

पशुपतिमा तीजको तयारी

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ।

Nagarik News logoNagarik NewsPrivatedharma-saskriti2 publishers

हैवान: अक्षय–सैफको पुनर्मिलन, असन्तुलित संयोजनले बढायो निराशा

फिल्ममा सैफ अली खानले दृष्टिविहीन श्यामको भूमिका निर्वाह गरेका छन् भने अक्षय कुमारले हत्यारा परशुरामको भूमिका निभाएका छन्।...

Nagarik News logoNagarik NewsPrivatearts

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले

मन्त्री डा वाग्लेले कोषमा रु ७०० अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै कर्मचारीको रकमको समुचित परिचालन आवश्यक रहेको बताए ।...

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

प्रधानमन्त्री ज्यू ! खल्तीमा पैसा नहुन २५ सय रुपैयाँमा कति थप्नुपर्छ ?

बबिता पासवानले अस्पताल पुगेर पनि उपचार किन पाइनन्, जिम्मेवार को हो र यस्ता घटना दोहोरिन नदिन स्वास्थ्य प्रणालीमा के सुधार गरिँदैछ भन्ने प्रश्नको जवाफ दिनु पनि हो।...

Nagarik News logoNagarik NewsPrivatehealth

बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे मूल्याङ्कन गरिँदै

मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघसँगको सहकार्यमा मूल्याङ्कन गर्न लागेको हो।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers

महिलाको नाममा बढ्दै भूमि स्वामित्व

रजिस्ट्रेसन शुल्कमा छुटको सुविधाका कारण कपिलवस्तुमा महिलाको नाममा भूमि स्वामित्व बढ्दै गएको छ।...

Nagarik News logoNagarik NewsPrivateeconomy

काठमाडौंका पूर्वइन्जिनियरविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, भ्रष्टाचारको पैसा लुकाउन सालीको नाममा जग्गा

काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।...

Nagarik News logoNagarik NewsPrivateaparadh

राहत कोषमा बाराही ग्रुपको २० लाख ५५ हजार

पोखराको बाराही हस्पिटालिटी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख ५५ हजार रुपैयाँ संकलन गरेको छ। बाराहीसँगै पोखराका अन्य होटलले पनि उक्त कोषमा रकम संकलन गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivateeconomy

जिल्लास्तरीय वक्तृत्वकलामा रफिक भट्टराई प्रथम

संविधान दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा पाथीभरा याङवरक गाउँपालिका–३ का रफिक भट्टराई प्रथम भएका छन्।...

Nagarik News logoNagarik NewsPrivateeducation

दैलेखमा जेसीबी बोकेको टेलर दुर्घटना हुँदा तीन जना घाइते

मध्यपहाडी लोकमार्गमा जेसीबी बोकेको टेलर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

Nagarik News logoNagarik NewsPrivatesocial-affairs

भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड लाग्ने

विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।...

Nagarik News logoNagarik NewsPrivateeducation35 publishers

फेरियो ‘बाः एक योद्धा’ को प्रदर्शन मिति

निर्माण टिमले मंसिर २४ गते प्रदर्शन गरिने जनाएका चलचित्र हाल वितरणसँग सल्लाह गरेर असोज ९ देखि प्रदर्शन मिति फाइनल गरिएको छ।...

Nagarik News logoNagarik NewsPrivatearts

अर्थमन्त्री वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा पराजुली नियुक्त

अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन् ।...

Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers

एसिसी प्रिमियर कप : नेपाललाई तीन वर्षअघिको इतिहास दोहोर्‍याउने मौका

शनिबार हुने फाइनल खेलमा युएईलाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ।...

Nagarik News logoNagarik NewsPrivatesports42 publishers

राष्ट्र बैंकको स्वायत्ततामाथि संसदमा प्रश्न : अर्थमन्त्री भन्छन्– हस्तक्षेप हुँदैन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने सरकारको उद्देश्य राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गर्नु नभएको स्पष्ट पारे।...

Nagarik News logoNagarik NewsPrivateeconomy5 publishers

अब नागरिक एपमै विदेश भ्रमणको विवरण

अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ।

Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers

नेपालमा महिला तथा युवा उद्यमशीलता प्रवर्द्धनबारे बेलायतमा छलफल

महिला तथा युवाको सामाजिक र आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, सीप अभिवृद्धि, बजार पहुँच, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे अनुभव र सुझाव प्रस्तुत गरिएको थियो।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

रावल आयोगको प्रतिवेदनले औँल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers

एमाले कार्यदल समीक्षा : बादलले प्रस्तुत गरे दुईवटा ‘डकुमेन्ट’, भोलिबाट छलफल

बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले दुईवटा छुट्टाछुट्टै ‘डकुमेन्ट’ प्रस्तुत गरेका थिए।...

Nagarik News logoNagarik NewsPrivatepolitics