
पशुपतिमा तीजको तयारी
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ।
Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।...

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।...

रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौंमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ।...

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट बढी मूल्यमा ग्यास बिक्री गरेको आरोपमा सिलिन्डर बरामद गरेको हो।...

यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ।...

आफ्ना नागरिकको सहर केन्द्रित बसोबासको लहर बढेपछि कतिपय गाउँपालिकाले आफ्नो सेवा प्रवाहको ढाँचा नै परिवर्तन गरेका छन्।...

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान, पार्टी विधान र अदालतको फैसलाका कारण कांग्रेसको महाधिवेशन तोकिएको समयभन्दा एक घण्टा पनि नसर्ने दाबी गरेका छन्।...

प्रधानमन्त्री बालेन्द्र शाहले अहिले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्।

भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु. एक करोड ५० लाख प्रदान गर्ने भएको छ।...

मन्त्री यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्ने र लाइसेन्स खारेज गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि उद्योगी रिसाएका थिए।...

पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौं रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ।...

काठमाडौं उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ।...

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ।...
.jpg)
१६ दिनसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेको छ।...
-1200x560.jpg)
कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्।...

भोटेकोशी बाढीमा बेपत्ता भएका एकै परिवारका चार जनाको बिहीबार पशुपति आर्यघाटमा कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।...
.jpg)
बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।...

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले भोटेकोसी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै विपत्तिपछिको पुनर्निर्माण र पुनःस्थापनामा तत्काल जुट्न सबै पक्षलाई आह्वान गरेका छन्।...

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।...

जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आठ मिलियन युरो सहायता गरेको छ।...

सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ।...

हाम्रो विद्यमान वित्तीय ढाँचामा सबैभन्दा ठूलो संरचनागत विडम्बना रहेको छ। ऋणको लागतले उसको आर्थिक हैसियतसँग उल्टो सम्बन्ध राख्ने गरेको छ।...

प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विधेयक, प्रतिवेदन, प्रस्ताव तथा शोक प्रस्तावलाई सम्भावित कार्यसूचीमा समेटिएको छ।...

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौं पठाइएको छ।...

यसअघि कांग्रेस सभापति गगनकुमार थापा पनि बाढी प्रभावित क्षेत्रको अवलोकनमा गएका थिए। थापा गत शुक्रबार विज्ञ टोलीसहित बाढी प्रभावित क्षेत्र रसुवा पुगेका थिए।...

भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले डिएनए नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ।...

संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्दैछ। यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ।...

तेस्रो जित दर्ता गर्ने क्रममा काठमाडौंले बुधबार बेलुका सम्पन्न खेलमा कर्णाली शिवराजलाई ३–१ सेटले स्तब्ध पार्यो ।...

संविधान दिवस २०८३ को अवसर पारेर आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्।...

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चीनको केरुङमा अलपत्र परेका ६७० जना नेपाली नागरिकलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाका हुँदै सकुशल स्वदेश फर्काइएको छ।...

जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकमा वैकल्पिक राजनीतिक शक्ति र तेस्रो ध्रुवको आवश्यकता रहेको बताएका छन् ।...

खाना पकाउने ग्यासको अभाव चुलिँदै गएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले ग्यास उद्योगीमाथि कडा कदम चाल्नुपर्ने बताएकी छन् ।...

मन्त्री गौतमले दुवै पक्षले हार र जितको अवस्था हासिल गराउन मेलमिलापसम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताएकी छिन्।...
.png)
साना तथा मध्यम व्यवसायका सञ्चालकहरूसँगको प्रत्यक्ष कुराकानी तथा फिल्डमा गरिएको विभिन्न चरणको परीक्षणबाट Biz24 तयार पारिएको हो।...

मन्त्री कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता औँल्याइन्।...
.jpg)
मन्त्री यादवले जुनसुकै कम्पनीको सिलिन्डर भएपनि साटेर ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।...

भारतीय अलराउन्डर जिबिन सेबास्टियन चम्किएपछि मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा चौथो खेलमा पुगेर पहिलो जित रचेको छ।...
ABC News Australia
Ajako Artha
Artha Sarokar
Baahrakhari
BBC News Nepali
Bizmandu
Global Aawaj
Gorkhapatra Online
Himal Khabar
Himal Press
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
Lokaantar
myRepublica
Nagarik News
Nepali Times
Nepal Lead
Nepal News (English)
Nepal Press
Nepal Samaya
Nepal Views
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Pradesh Khabar
Rajdhani National Daily
Ratopati
Ratopati (English)
Setopati
Thaha Khabar
The Annapurna Express
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online