
तीन प्रदेशका गाउँको पर्यटन प्रवर्द्धन गर्दै ‘भिटोफ’
काठमाडौँ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले तीन प्रदेशका गाउँको पर्यटन प्रवर्द्धनमा जुटेको छ। भिटोफ नेपालले भर्खरै मधेस प्रदेशको पर्सास्थित सुवर्णपुर, बागमती प्रदेशको चितवनस्थित माडी र गण्डकी प्रदेशको तनहुँस्थित बन्दीपुर गाउँको पर्यटन प्रवर्द्धन गरेको
