Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 4d agolast: 3d ago

दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि रुख कटानको अनुमति

Permission Granted to Cut Trees for Damauli-Bharatpur Transmission Line Construction

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि चितवन खण्डमा पर्ने करिब एक हजार रुख कटान गर्ने अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुखहरू कटान, मुछान र घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने विश्वास गरिएको छ।

The Division Forest Office Chitwan has granted permission to cut approximately 1,000 trees for the construction of the Damauli-Bharatpur 220 kV transmission line. This infrastructure project is a critical component of the Tanahu Hydropower Project, spanning national and community forest areas in the Chitwan district. An official agreement has been signed between the project and the forest office to manage the felling and storage of the timber. This approval is expected to accelerate the construction of the transmission corridor.

Summary by Jayaman

8publishers
10headlines
Span: 18 hoursNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarAjako Artha logoAjako Artha

तनहुँ जलविद्युत् आयोजना: रुख कटानको अनुमति प्राप्त

काठमाडौं- तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी

story10 publishers
Coverage

9 more headlines since

    1. चितवनमा एक हजार रुख काटिँदै

      काठमाडौँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागू हुनेगरी प्रसारण लाइनको मार्गधिकारमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुखहरू कटान, मुछान र घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो […]

    2. एक हजार रुख कटान गरिँदै

      तनहुँ– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागू हुनेगरी प्रसारण लाइनको मार्गधिकारमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुखहरू कटान, मुछान र घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । […]

    3. दमौली–भरतपुर २२० केभी प्रसारणलाइनका लागि एक हजार रुख काटिने

      तनहुँ : तनहुँ जलविद्युत् आयोजना अन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारणलाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवन ले २०८३ वैशाख २५ गतेदेखि लागू हुने गरी प्रसारणलाइनको मार्गाधिकार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers
    4. दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि एक हजार रुख कटान गरिँदै

      तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागू हुनेगरी प्रसारण लाइनको मार्गधिकारमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुखहरू कटान, मुछान र घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने आयोजनाका प्रमुख श्या

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    5. तनहुँ जलविद्युत् आयोजनामा पर्ने रुख कटानको अनुमति

      तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो ।यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौतासमेत सम्पन्न भएको छ ।अनुमतिअनुसार सरकारद्वारा भरतपुर महान

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    6. तनहुँ जलविद्युत् आयोजना : रूख कटानको अनुमति प्राप्त

      दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रूख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । यस […]

    7. तनहुँ जलविद्युत् आयोजनाको लागि रुख काट्न अनुमति

      दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs10 publishers
    8. दमौली–भरतपुर प्रसारण लाइन : चितवनमा रुख कटान सुरु

      अमरराज नहर्कीतनहुँ, वैशाख २६ गते । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ...

    9. तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

      तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन

      Ratopati logoRatopatiPrivatestory10 publishers
Permission Granted to Cut Trees for Damauli-Bharatpur Transmission Line Construction · K cha khabar