Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 2h agolast: 1h ago

प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित गराउन नेपाली कांग्रेसको माग

Nepali Congress Demands PM Balen Shah Presence in House of Representatives

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गरेको छ। बैठकमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सभामुखलाई रुलिङ गरेर भए पनि प्रधानमन्त्रीलाई सदनमा बोलाउन आग्रह गर्नुभयो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने कांग्रेसको तर्क छ।

The main opposition party, Nepali Congress, has demanded that Prime Minister Balen Shah be present during the House of Representatives meeting on Wednesday. Speaking during the session, Congress whip Nishkal Rai urged the Speaker to issue a ruling to ensure the Prime Minister's attendance. The demand comes as the House is scheduled to discuss the government's policies and programs for the upcoming fiscal year.

Summary by Jayaman

9publishers
9headlines
9in last 24h
Span: 46 minNE onlyUpdated 1h ago
Covered by
+1
Broke on K cha khabarHimal Press logoHimal Press

प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई उपस्थित गराउन कांग्रेसको माग

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई उपस्थित गराउन माग गरेको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सभामुखले रुलिङ गरेर भएपनि प्रधानमन्त्रीलाई संसदमा बोलाउन माग गरेका हुन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा सरकारलो आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ।

Coverage

8 more headlines since

    1. प्रधानमन्त्रीलाई सदनमा बोलाउन कांग्रेसको माग

      काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा उपस्थित गराउन माग गरेको छ । प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन रुलिङ गर्न आग्रह गरेका हुन् । राईले सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेका बेला प्रधानमन्त्री लगातार अनुपस्थित रहेको भन्दै असन्तुष्टि जनाए । उनले यसअघि पनि […]

    2. प्रधानमन्त्री शाहलाई संसद्‍मा उपस्थितिका लागि रुलिङ गर्न निस्कल राईको आग्रह

      आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र साहलाई संसद उपस्थितिको लागि रुलिङ गर्न आग्रह गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
    3. संसद्‌मा बालेनको खोजी, रुलिङ गरेर प्रधानमन्त्रीलाई बोलाउन कांग्रेस सचेतकको माग

      काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको खोजी भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको खोजी गरेका हुन् । “आज पनि अवस्था उस्तै छ । मैले प्रधानमन्त्री

      Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
    4. प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन कांग्रेसको माग

      काठमाडौँ– नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन सभामुखसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा ल्याउन आग्रह गरेका हुन् । ‘संसदमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन, उहाँ आफैँले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची आजपनि देखिएको छ, तरपनि आज […]

    5. कांग्रेसले भन्यो– सभामुखले रुलिङ गरेर प्रधानमन्त्रीलाई बोलाउनुपर्‍यो

      ३० वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग गरेको छ । प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखको रुलिङ मागेका हुन् । ‘हजुर हाम्रो नायक पनि हो । तपाईंले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन,’ राईले भने, […]

    6. बालेनलाई संसद्मा उपस्थित गराउन सभामुखले रूलिङ गर्नुपर्ने कांग्रेसको माग

      प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई उपस्थित गराउन माग गरेको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सभामुखले रुलिङ गरेर भए पनि प्रधानमन्त्रीलाई संसद्‌मा बोलाउन माग गरेका हुन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ । 'आज पनि अवस्था उस्तै छ । मैले प्रधानमन्त्री देखेको छैन । नीति तथा कार्यक्रममा देखिएको प्रश्नको जवाफ दिने

      Lokaantar logoLokaantarPrivatestory9 publishers
    7. प्रधानमन्त्रीलाई रूलिङ गरेर प्रतिनिधि सभा बैठकमा बोलाउन कांग्रेसको माग

      प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रूलिङ गरेर प्रतिनिधि सभा बैठकमा बोलाउन माग गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics9 publishers
    8. संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग

      प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्री वालेन्द्र शाहलाई खोजेको छ ।

Nepali Congress Demands PM Balen Shah Presence in House of Representatives · K cha khabar