Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 17 Maylast: 22 May

कामिरिता शेर्पाद्वारा ३२औँ पटक सगरमाथा आरोहण, लाक्पा शेर्पाको पनि नयाँ कीर्तिमान

प्रख्यात नेपाली आरोही कामिरिता शेर्पाले आइतबार बिहान ३२औँ पटक सगरमाथाको सफल आरोहण गरी आफ्नै विश्व कीर्तिमान तोडेका छन्। ५६ वर्षीय शेर्पा सेभेन समिट ट्रेक्सको टोलीको नेतृत्व गर्दै बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखरमा पुगेका हुन्। सोही दिन लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीका तर्फबाट सर्वाधिक पटक शिखर पुग्ने नयाँ कीर्तिमान कायम गरेकी छन्। दुवै आरोहीहरू अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेका छन्।

Summary by Jayaman

13publishers
22headlines
Span: 5d 3hNE onlyUpdated 22 May
Covered by
+5
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

३२ औं पटक सगरमाथा शिखरमा पुगे कामिरिता

५६ वर्षीय कामिरिताले आज बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

Coverage

21 more headlines since

first · 17 Maylatest · 22 May
    1. कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौंमा (तस्बिरहरू)

      काठमाडौं– ३२ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं आइपुगेका छन् । उनलाई परिवार र आफन्तले आज दिउँसो त्रिभुवन विमानस्थलमै स्वागत गरेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

    2. कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँमा (तस्बिरहरू)

      काठमाडाैँ । ३२औँ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् । उनलाई परिवार र आफन्तले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गरेका छन् । हेर्नुहोस् तस्बिरहरू :

      Ratopati logoRatopatiPrivatestory22 publishers
    3. ३२ पटक सगरमाथा चढेर काठमाडौं फर्किए कामिरिता, भन्छन्– विदेशीलाई नेपाल चिनाउने मेरो उद्देश्य

      ८ जेठ, काठमाडौं । ३२ पटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम राखेका कामिरिता शेर्पा काठमाडौं फर्किएका छन् । काठमाडौं फर्किएपछि उनले विदेशीहरुलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताए । ५६ वर्षीय कामिरिताले पछिल्लोपटक यही जेठ ३ गते अर्थात् १७ मे २०२६ को दिन बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेका थिए । […]

    4. लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

      १. प्रख्यात नेपाली आरोही कामिरिता शेर्पाले सर्वाधिक ३२ औँ पटक सगरमाथाको आरोहण गरी आफ्नै विश्व कीर्तिमान तोड्ने सफलता कहिले प्राप्त गरेका हुन् ?  विसं २०८३ जेठ ३ – एभरेस्ट म्यान उप...

    5. ३२औँ पटक सगरमाथाको चुचुरोमा पुगेपछि कामिरिता शेर्पाले के भने

      कामिरिता शेर्पा सगरमाथाको चुचुरोमा सबैभन्दा धेरै पटक चढ्ने आरोही हुन्।

      BBC News Nepali logoBBC News NepaliStateGBnepali22 publishers
    6. कामिरिता शेर्पाः सगरमाथाको शिरमा रमाउने असाधारण व्यक्ति

      उनले ३२ औँ पटक सफलतापूर्वक सगरमाथाको आरोहण र अवतरण गर्दै आफ्नै विश्व कीर्तिमानलाई फेरि विस्तार गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs22 publishers
    7. खुम्बुको गरिब गाउँबाट विश्वको शिखरसम्म

      काठमाडौं। नेपाली आरोही कामीरिता शेर्पाले फेरि एकपटक विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय लेख्नुभएको छ । उहाँले आइतबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औं पटक सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोड्नुभएको छ । उहाँलाई व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अनुसार कामीरिताले मे १७, २०२६ बिहान १०ः१२ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । मौसम अनुकूल […]

    8. सगरमाथामा नयाँ कीर्तिमान

      कामिरिता शेर्पाले ३२ औँ पटक र लाक्पा शेर्पाले ११ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो ।दुई ऐतिहासिक...

    9. कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

      काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आज बिहान १०ः १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले विश्वको सर्वोच्च शिखरमा सबैभन्दा धेरै पुग्ने आफ्नै कीर्तिमानलाई तोड्दै नयाँ इतिहास रचेका हुन् । यसअघि सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्दै […]

    10. कामिरिता शेर्पा ३२ औं पटक सगरमाथा चुचुरोमा

      विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs22 publishers
    11. सगरमाथामा बने दुई कीर्तिमान, कामिरिता ३२औँ र लाक्पा ११औँ पल्ट चुचुरोमा

      सगरमाथा आरोहणसम्बन्धी दुई कीर्तिमान बनेका छन्, तर संयोग कस्तो भने कीर्तिमान बनाउने दुवैले आफ्नै कीर्तिमान तोडेका हुन्।

      BBC News Nepali logoBBC News NepaliStateGBnepali22 publishers
    12. लाक्पा शेर्पाको कीर्तिमान: ११औँ पटक सगरमाथा आरोहण गर्दै विश्वकै सफल महिला आरोही

      काठमाडौँ। विश्वप्रसिद्ध नेपाली पर्वतारोही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेकी छन्। यससँगै उनी सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने महिला बनेकी छिन् । कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives22 publishers
    13. ११औँ पटक सगरमाथा आरोहण गर्दै लाक्पाले राखिन् विश्व कीर्तिमान

      काठमाडौं ।विश्वप्रसिद्ध नेपाली पर्वतारोही लाक्पा शेपाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेकी छन् । लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्वकीर्तिमान कायम गरेकी हुन् । उनी आज बिहान करिब ९ः३० बजे सगरमाथाको चुचुरोमा पुग्दै पुनः इतिहास रच्न सफल भएकी हुन् । उनी सगरमाथा […]

    14. आफ्नै रेकर्ड ताेड्दै कामीरिताले ३२औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

      विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

    15. कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

      काठमाडौं । नेपाली पर्वतारोहणका जीवित किंवदन्ती मानिने कामी रीता शेर्पाले विश्व कीर्तिमानलाई फेरि एक पटक विस्तार गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथामा आफ्नो ३२औँ सफल आरोहण गरेका छन् । आज बिहान १०ः१२ बजे उनले सगरमाथाको

      Global Aawaj logoGlobal AawajPrivatearchives22 publishers
    16. कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथा शिखरमा

      काठमाडौँ । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय कामिरिताले आज बिहान १०: १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

      Ratopati logoRatopatiPrivatestory22 publishers
    17. कामीरिताले गरे ३२औँ पटक सगरमाथा आरोहण

      काठमाडौँ- प्रख्यात नेपाली आरोही कामीरिता शेर्पाले आइतबार ३२औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्वकै सर्वोच्च शिखरमा सबैभन्दा बढी पटक पुग्ने आफ्नै कीर्तिमानलाई थप मजबुत बनाएकाछन्। आरोहण आयोजक ‘१४ पिक्स एक्सपेडिसन’ का अनुसार ५५ वर्षीय शेर्पाले ‘एडभेन्चर २४ १४ पिक्स एभरेष्ट एक्सपेडिसन २०२६’ को नेतृत्व गर्दै बिहान १०:१२ बजे ८,८४८.८६ मिटर अग्लो शिखरमा पाइला टेकेकाहुन् | […]

    18. ३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड

      सगरमाथाको ३२औं पटक आरोहण गरी कामिरिता शेर्पाले कीर्तिमानी रेकर्ड बनाएका छन्।

      Setopati logoSetopatiPrivatekinmel22 publishers
    19. ३२ औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता

      काठमाडौं- विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथा आरोहण गरेका छन् । शेर्पाले शनिबार सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् । आरोहणपछि उनी अहिले आधार शिविरतर्फ ओर्लने क्रममा छन् । कामिरिताको सफल आरोहणपछि काठमाडौंमा उनको स्वागतको तयारी समेत सुरु गरिएको छ ।

    20. कामिरिताले तोडे आफ्नै विश्व कीर्तिमान, ३२औं पटक पुगे सगरमाथाको शिखरमा

      काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आइतबार बिहान १० बजेर १२ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ । ‘३२औं पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,’ सेभेन समिट ट्रेक्सले आफ्नो फेसबुक […] The post कामिरिताले तोडे आफ्नै विश्व कीर्तिमान, ३२औं पटक पुगे सगरमाथाको शिखरमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    21. विश्व कीर्तिमानको नयाँ उचाइ: ‘एभरेष्ट म्यान’ कामिरिता शेर्पाद्वारा ३२ औं पटक सगरमाथाको सफल आरोहण

      काठमाडौं। विश्व पर्वतारोहणको इतिहासमा नेपाली आरोही कामिरिता शेर्पाले फेरि अर्को एउटा अद्वितीय र ऐतिहासिक कीर्तिमान थपेका छन्। ५६ वर्षीय कीर्तिमानी आरोही कामिरिताले आज (१७ मे २०२६) बिहान ठीक १० बजेर १२ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives22 publishers
Kami Rita Sherpa Scales Everest for Record 32nd Time · K cha khabar