Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 26 May

बागमती प्रदेशसभाको बजेट अधिवेशन सुरु, नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

बागमती प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन आजदेखि हेटौँडामा सुरु भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने गरी यो अधिवेशन आह्वान गरेका हुन्। आज दिउँसो बसेको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका संसदीय नेताहरूले आफ्नो धारणा राखेका छन्। आजै साँझ ५ बजे बस्ने बैठकमा प्रदेश प्रमुख देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Summary by Jayaman

11publishers
15headlines
Span: 4d 13hNE onlyUpdated 26 May
Covered by
+3
Broke on K cha khabarRatopati logoRatopati

बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको आगामी अधिवेशन बैठक जेठ ११ गतेका लागि आह्वान गरेको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको वर्षे अधिवेशन (बजेट अधिवेशन) जेठ ११ गतेका लागि आह्वान गर्ने निर्णय

story15 publishers
Coverage

14 more headlines since

first · 21 Maylatest · 26 May
    1. बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

      हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आव २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । यस्तै, प्रदेशसभामा प्रस्तुत प्रदेश […]

    2. बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

      ११ जेठ, बागमती । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी […]

    3. बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

      बागमती। बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे […]

    4. बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

      बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम […]

    5. बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

      बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ।

      Setopati logoSetopatiPrivatepolitics15 publishers
    6. बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

      बागमती- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए। बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन […]

    7. बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

      बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन् । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्र

      Lokaantar logoLokaantarPrivatestory15 publishers
    8. बागमती प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि

      बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेश सभाको वर्षे अधिवेशन आह्वान गरेका हुन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics15 publishers
    9. बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

      बागमती, जेठ ११ गते । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय...

    10. बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

      मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले

      Ratopati logoRatopatiPrivatestory15 publishers
    11. बागमती प्रदेश सभा : ८ महिनादेखि सभामुख पद रिक्त

      मकवानपुर । बागमती प्रदेश सभाको बजेट (बर्खे) अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ ११ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका

      Ratopati logoRatopatiPrivatestory15 publishers
    12. बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान

      ८ जेठ, बागमती । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १:०० बजेका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपदफा (१) […]

    13. बागमती प्रदेशको बजेट अधिवेशन जेठ ११ गतेदेखि शुरु गर्न सिफारिस

      हेटौडा । बागमती प्रदेशको बजेट अधिवेशन जेठ ११ गतेदेखि शुरु हुने भएको छ । प्रदेश मन्त्रिपरिषदको विहिबार बसेको बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको

      Global Aawaj logoGlobal AawajPrivatearchives15 publishers
    14. बागमती मन्त्रिपरिषद् बैठकः प्रदेशसभाको बैठक जेठ ११ गते आह्वान गर्न सिफारिस

      बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बागमती प्रदेशसभाको वर्षे अधिवेशन बैठक यही जेठ ११ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics15 publishers
Bagmati Province Assembly Budget Session Begins in Hetauda · K cha khabar