Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 23 May

कैलालीमा तालिमका क्रममा सशस्त्र प्रहरीका ७ जवान बेहोस, ६ जनालाई काठमाडौं ल्याइयो

कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आधारभूत तालिमका क्रममा सात जना जवान बेहोस भएका छन्। बेहोस भएकामध्ये ६ जनालाई थप उपचारका लागि शुक्रबार नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरूलाई सुरुमा सुर्खेत लगिएको थियो भने एक जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

Summary by Jayaman

5publishers
7headlines
Span: 22 hoursNE onlyUpdated 23 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

कलौलीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार

८ जेठ, काठमाडौं । कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर रहेका ५ जनालाई हेलिकप्टरमार्फत उद्दार […]

Coverage

6 more headlines since

first · 22 Maylatest · 23 May
    1. तालिमका क्रममा बेहोस भएका सशस्त्रका जवानहरुको होस खुल्यो

      ९ जेठ, काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएपछि उपचारका लागि काठमाडौं ल्याइएका प्रशिक्षार्थीहरूको होस खुलेको छ । उपचाररत सबै ६ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको होस खुलेको नेपाल एपीएफ अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सबैको उपचार जारी छ । नेपाल एपीएफ अस्पतालका दर्जन बढी विशेषज्ञ चिकित्सकहरू उनीहरूको निरन्तर उपचारमा संलग्न रहेका छन् […]

    2. तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका ६ जनालाई काठमाडौं ल्याइयो

      सशस्त्र प्रहरी बल (एपीएफ)को तालिमका क्रममा बेहोस भएका सात जना जवानमध्ये ६ जनालाई काठमाडौं ल्याइएको छ । उनीहरूलाई शुक्रबार करिब १:४५ बजे उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौं ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा शुक्रबार बिहान सात जना जवान बेहोस भएका थिए ।बेहोस भएकामध्ये ५ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् सुर्खेत

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    3. सशस्त्रको तालिममा ७ जवान बेहोस, ६ जनालाई स्काई ट्रकमार्फत काठमाडौँ ल्याइयो

      काठमाडौँ। कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ७ जना जवान बेहोस भएका छन् । उनीहरू जवान आधारभूत तालिमको क्रममा बेहोस भएका हुन् । बेहोस भएका मध्ये ६ जनालाई नेपाली सेनाको स्काइ ट्रकमार्फत काठमाडौं ल्याइएको छ । उनीहरूको काठमाडौंस्थित विशेषज्ञ अस्पतालमा उपचार भइरहेको बताइएको छ । अन्य एक जनाको भने टिकापुर अस्पतालमा […]

    4. टिकापुरमा सशस्त्रका ७ जवान बेहोस, ६ जनालाई स्काई ट्रकमार्फत काठमाडौँ ल्याइँदै

      काठमाडौँ । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ७ जना जवान बेहोस भएका छन् । उनीहरू जवान आधारभूत तालिमको क्रममा बेहोस भएका हुन् । बेहोस भएका मध्ये ६ जनालाई सेनाको स्काई ट्रक

      Ratopati logoRatopatiPrivatestory7 publishers
    5. सशस्त्रका जवान बेहोस घटना : ६ जनालाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै

      ८ जेठ, काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएकामध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । नेपाली सेनाको स्काई ट्रकमार्फत ६ जनालाई पौन २ बजे काठमाडौं ल्याउँदै गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । यसअघि उनीहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो । टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा […]

    6. बेहोस भएका ६ जना सशस्त्र जवानलाई सेनाको स्काई-ट्रकमा काठमाडौं ल्याइँदै

      कैलालीमा सशस्त्र प्रहरी बलको तालिमको क्रममा बेहोस भएका ६ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ।

      Setopati logoSetopatiPrivatesocial7 publishers
Seven APF Personnel Faint During Training in Kailali, Six Airlifted to Kathmandu · K cha khabar