
हवाई आक्रमणमा परी पाँच प्यालेष्टिनी प्रहरीको मृत्यु
इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका केही प्रहरीको मृत्यु भएको र कैयौँ घाइते भएको जनाइएको छ । अस्पताल श्रोतले भनेको छ, 'अल–तुआम क्षेत्रमा रहेको





