
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९ सय २२ जना सवारी चालकलाई कारबाही गरेको छ । कारबाहीबाट १९ लाख ७० हजार दुई रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । जाँचका क्रममा मादक पदार्थ (मापसें) सेवन गरी सवारी साधन चलाउने १ सय १८, राइड सेयरिङमा १ […]



_B4r5wRpkmN.jpg)



_RRWLyqbIdZ.jpg)



_QGpzandlte.jpg)













