Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

नेपाल सरकारले सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। बैठकले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै चिलिमे-केरुङ विद्युत प्रसारण लाइन आयोजनाका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र समेत स्वीकृत गरेको छ।

Summary by Jayaman

11publishers
15headlines
Span: 13 hoursNE onlyUpdated 26 May
Covered by
+3
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

Coverage

14 more headlines since

first · 25 Maylatest · 26 May
    1. सहकारी बेथिति जाँचबुझ प्रतिवेदन सार्वजनिक गरिने

      गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ १२ गते । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा मुकेश डङ्गोल नियुक्त हुनुभएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री स...

    2. मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

      सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics15 publishers
    3. नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

      सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

      Setopati logoSetopatiPrivatekinmel15 publishers
    4. नागरिक उड्डयन प्राधिकरण महानिर्देशकमा सहसचिव डंगोल नियुक्त

      काठमाडौं । सहसचिव मुकेश डंगोल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नियुक्त भएका छन्। पर्यटन मन्त्रालयको सहसचिव डंगोललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी मन्त्रालयमा नागरिक उड्डयन महाशाखाका प्रमुख थिए । तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि डंगोललाई सुशीला कार्की नेतृत्वको सरकारले निमित्तको जिम्मेवारी दिएको थियो । तर उनले दुई […] The post नागरिक उड्डयन प्राधिकरण महानिर्देशकमा सहसचिव डंगोल नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    5. नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त

      काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

    6. यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

      मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चार वटा निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम् समर्थन मूल्य निर्धारण, नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्तिलगायतका निर्णय गरेको हो ।यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णयपहिलो : अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल-चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना (चिलिमे-केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (Letter of Reply) स्वीकृत गरिएको छ।दोस्रो :&n

      Lokaantar logoLokaantarPrivatestory15 publishers
    7. यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय

      काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्नेसहितका चार निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले अर्थसहित विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित चारवटा निर्णयहरू गरेको पोखरेलले बताए । यस्ता छन् निर्णय १. नेपाल-चीन जोड्ने विद्युत् प्रसारणलाइन […]

    8. नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

      यस्तै सरकारले नेपाल-चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे-केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय पनि गरेको उनले बताए।

      Thaha Khabar logoThaha KhabarPrivatedetail15 publishers
    9. नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल

      काठमाडौं- सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवदेन दिएका थिए। पर्यटन मन्त्रालयले प्राधिकरणमा खुला प्रतिस्पर्धाबाट महानिर्देशक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । […]

    10. नागरिक उड्डयन प्राधिकरणकाे महानिर्देशकमा मुकेश डंगोल नियुक्त

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only15 publishers
    11. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय

      नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने लगायतका ४ वटा निर्णय भएका छन् ।

    12. नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल नियुक्त

      सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।उनका अनुसार मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने र धानको समर्थन मूल्य तोक्ने लगायतका निर्णय पनि गरेको छ ।

      Lokaantar logoLokaantarPrivatestory15 publishers
    13. क्यानको महानिर्देशक पदमा सह–सचिव मुकेश डंगोललाई नियुक्त

      सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को रिक्त महानिर्देशक पदमा सह–सचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

      Ratopati logoRatopatiPrivatestory15 publishers
    14. नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमा मुकेश डंगोल नियुक्त

      सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics15 publishers
Mukesh Dangol Appointed Director General of Civil Aviation Authority of Nepal · K cha khabar