Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार दिउँसो मन्त्रिपरिषद्को नियमित बैठक बोलाउनुभएको छ। काठमाडौंको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैठक बसेको हो। बैठकमा प्रशासनिक एजेन्डा र समसामयिक राष्ट्रिय मुद्दाहरूमा छलफल भएको बताइएको छ।

Summary by Jayaman

10publishers
14headlines
Span: 5 hoursNE onlyUpdated 25 May
Covered by
+2
Broke on K cha khabarHimal Press logoHimal Press

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार (जेठ ११) दिउँसो ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

Coverage

13 more headlines since

first · 25 Maylatest · 25 May
    1. सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद्‍ बैठक

      प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ।

      Thaha Khabar logoThaha KhabarPrivatedetail14 publishers
    2. सिंहदरबारमा मन्त्रीपरिषद् बैठक सुरु

      काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दिउँसो ३ः३० बजेका लागि बोलाइएको बैठक केहीबेर आघि सुरु भएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

    3. सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

      काठमाडौँ, जेठ ११ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रीपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दिउँसो ३ः३० बजेका लागि बोलाइएको बैठक अहिले जारी छ...

    4. सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

      मन्त्रिपरिषद् बैठक शुरू भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा बैठक बसेको हो ।प्रधानमन्त्री वालेन्द्र शाहले दिउँसो साढे ३ बजेका लागि बोलाएको बैठक केही ढिलो शुरू भएको छ।

      Lokaantar logoLokaantarPrivatestory14 publishers
    5. सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

      काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही बेरअघि सुरु भएको हो। नियमित प्रक्रिया र समसामयिक राष्ट्रिय मुद्दाहरूमा केन्द्रित भई बोलाइएको यस बैठकमा सरकारका विभिन्न

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives14 publishers
    6. मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

      प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।

      Nagarik News logoNagarik NewsPrivatepolitics14 publishers
    7. सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

      ११ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । प्रधानमन्त्री शाहले बोलाएको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।

    8. मन्त्रिपरिषद् बैठक आज बस्दै

      काठमाडौँ, जेठ ११ गते । मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीकी प्रेस...

    9. मन्त्रिपरिषद् बैठक बस्दै

      काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक अपराह्न साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । यद्यपी, बैठकका एजेण्डाहरु भने सार्वजनिक गरिएका छैनन् ।

    10. मन्त्रिपरिषद् बैठक बस्दै

      बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।

      Nagarik News logoNagarik NewsPrivatepolitics14 publishers
    11. प्रधानमन्त्रीको आव्हानमा मन्त्रिपरिषद् बैठक बस्दै

      काठमाडौं- मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिइन् । बैठकमा हुने छलफलको एजेन्डाबारे

      Ajako Artha logoAjako ArthaPrivatestory14 publishers
    12. मन्त्रिपरिषद् बैठक बस्दै

      मन्त्रालयका विभिन्न एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो साढे ३ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।

      Lokaantar logoLokaantarPrivatestory14 publishers
    13. मन्त्रिपरिषद् बैठक बस्दै

      काठमाडौँ । मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिइन् । बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी

      Ratopati logoRatopatiPrivatestory14 publishers
PM Balendra Shah Chairs Cabinet Meeting at Singha Durbar · K cha khabar