देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा पर्याप्त आधार र प्रमाण बिना नै पक्राउ पुर्जी लिइएको भन्दै अदालतले कानुनी त्रुटि औंल्याएको छ।
Summary by Jayaman
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
20 more headlines since
वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले नै ल्याएको एउटा अध्यादेश, जुन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई तत्काल पक्राउ गर्न नमिल्ने प्रमुख कारण बनेको छ ।पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिँदा सोही कुरा उल्लेख गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जेठ ११ गते सरकारका नाममा अन्तरिम आदेश दिँदा भनिएको छ– काठमाडौं जिल्ला अदालतबाट लिएको अनुमतिकै आधारमा देउवा

सर्वोच्च अदालतले शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने क्षेत्राधिकार जिल्ला अदालतको नभई विशेष अदालतको भएको भन्दै जिल्ला अदालतले जारी गरेको पुर्जी बदर हुने आदेश दिएको छ।

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ । देउवा दम्पतीविरुद्ध नोटिस जारी गर्न आवश्यक कागजात अपुग

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने आधार, कारण र संलग्नता देखिने प्रमाण सरकारले पेश नगरी पक्राउ पुर्जी लिएको ठहर गरेको छ । न्यायाधीशहरू

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएसँगै यो मुद्दाले नयाँ मोड लिएको छ । सर्वोच्चले पक्राउ गर्नै नमिल्ने नभई ‘प्रक्रिया नपुगेको’ र ‘क्षेत्राधिकार नमिलेको’ आधारमा

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेशपूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने सरकारको प्रयासमा धक्का लागेको छ। सरकारले जारी पक्राउ पुर्जीविरुद्ध दायर रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट निवेदकले मागे अनुसार अन्तरिम आदेश जारी गरेको हो । यससँगै हाल हङकङमा रहेका देउवा दम्पतीलाई पक्राउ […]

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो । सर्वोच्च अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति माग्ने तथा जारी गर्ने प्रक्रियामै कानुनी त्रुटि देखिएको उल्लेख गरेको छ । अदालतले सम्पत्ति शुद्धीकरण […]
सर्वोच्चको आदेशमा देउवा दम्पतीलाई जिल्ला अदालतको अनुमतिको आधारमा पक्राउ गर्न नमिल्ने भनिएको हो । यदी सम्पती शुद्धीकरणको अनुसन्धानमा विशेष अदालतबाट नयाँ पक्राउ पुर्जी जारी भए प्रहरीले पक्राउ गर्न सक्छ ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो । देउवा दम्पतीलाई पक्राउ गर्न

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने आधार, कारण र संलग्नता देखिने प्रमाण सरकारले पेश नगरी पक्राउ पुर्जी लिएको ठहर गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जारी गरेको अन्तरिम आदेशमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौं जिल्ला अदालतबाट पक्राउ […]

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र आरजु राणाविरुद्ध जारी पक्राउ पुर्जीमै सर्वोच्च अदालतले प्रश्न उठाएको छ । देउवा लगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पक्राउ अनुमति दिने प्रक्रियामै कानूनी त्रुटि देखिएको ठहर गर्दै अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको संयुक्त इजलासका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार जारी […]

काठमाडौं : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जी कार्यान्वयन

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो । अदालतले काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ नगर्न तथा नगराउन सम्बन्धित निकायका नाममा आदेश जारी गरेको […] The post देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।...

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न आदेश दिएसँगै काठमाडौँ जिल्ला अदालतको पक्राउ अनुमति निष्क्रिय भएको छ।
काठमाडौँ- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सरकारको नाममा आन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीअनुसार देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीकै आधारमा उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि अनुसन्धान गरिरहेको थियो । सोही क्रममा काठमाडौं जिल्ला अदालतले चैत २४ गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिए

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने सरकारकाो प्रयासमा धक्का लागेको छ। सरकारले जारी पक्राउ पुर्जीविरुद्ध दायर रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट निवेदकले मागे अनुसार अन्तरिम आदेश जारी गरेको हो । यससँगै हाल हङकङमा रहेका देउवा दम्पतीलाई पक्राउ गर्ने बाटो बन्द भएको छ। यसअघि देउवा दम्पतीलाई पक्राउ […]

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीलाई सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सम्पत्ति शुद्धीकरण विभागको पक्राउ पुर्जीविरुद्ध देउवाको तर्फबाट दायर रिटउपर सुनुवाइ गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो । उपचारको क्रममा बैंकक पुगेका देउवा अहिले हङकङ छन् […]