घुस मुद्दाका तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा अदालतमा बयान फेरेका तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले विशेष अदालत काठमाडौंमा विचाराधीन घुस/रिसवत मुद्दामा अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेको भन्दै विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध मंगलबार आरोपपत्र दायर गरेको हो ।आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार विशेष अदालतमा दर्ता भएको प्रतिवादी ढुण्डिराज दाहाल रहेको भ्रष्टाचार मुद्दामा ती तीन जनालाई अनुसन्धानमा सहयोग गरेको आधा





_Vh1wedG2Zd.jpg)