Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

श्रम संस्कृति पार्टीका हरेक कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य राख्न निर्देशन

श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम र प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेश कार्यसमितिले जेठ ११ गते एक सर्कुलर जारी गर्दै जिल्ला, महानगर, पालिका र वडा तहसम्मका कार्यक्रमका ब्यानरमा अध्यक्षको फोटो राख्न भनेको हो। कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा पार्टीका हरेक गतिविधिमा 'श्रमपिता' साम्पाङको तस्बिर अनिवार्य गरिएको उल्लेख छ।

Summary by Jayaman

7publishers
7headlines
Span: 1 hourNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी

श्रम संस्कृति पार्टीको कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरिएको छ ।

Coverage

6 more headlines since

first · 26 Maylatest · 26 May
    1. श्रम संस्कृति पार्टीको ब्यानर र प्रचार सामाग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य

      काठमाडौं। श्रम संस्कृति पार्टीले आफ्ना सांगठनिक एवं प्रचारप्रसारका कार्यक्रमहरूमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने ह्विप (निर्देशन) जारी गरेको छ। पार्टीको कोशी प्रदेश कमिटीले मातहतका सबै तहलाई औपचारिक पत्र लेख्दै ब्यानर तथा प्रचार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
    2. पार्टीका हरेक कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न निर्देशन

      काठमाडौं– श्रम संस्कृति पार्टीले पार्टीका सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेश कार्यसमितिले जेठ ११ गते जारी गरेको सर्कुलरमार्फत जिल्ला,

      Ajako Artha logoAjako ArthaPrivatestory7 publishers
    3. सार्वजनिक कार्यक्रममा हर्क साम्पाङको फोटो अनिवार्य राख्न श्रम संस्कृति पार्टीको उर्दी

      काठमाडौँ- श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेश (प्रदेश नं १) कार्यसमितिले जेठ ११ गते जारी गरेको सर्कुलरमा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा सञ्चालन हुने कार्यक्रमका व्यानर र प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य […]

    4. सार्वजनिक कार्यक्रममा हर्क साम्पाङको फोटो अनिवार्य राख्न श्रम संस्कृति पार्टीको सर्कुलर

      काठमाडौं । श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेश (प्रदेश नं. १) कार्यसमितिले जेठ ११ गते जारी गरेको

      Ratopati logoRatopatiPrivatestory7 publishers
    5. कोशीमा श्रम-संस्कृतिको उर्दी: श्रमपिता हर्क साम्पाङज्यूको तस्बिर जुनसुकै कार्यक्रममा अनिवार्य राख्नू

      काठमाडौं । श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रममा अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ। पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले पार्टी मातहतको समितिलाई यस्तो निर्देशन दिएका हुन्। पत्रमा भनिएको छ, ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा […]

    6. अब श्रम संस्कृतिका कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य

      काठमाडौं- श्रम संस्कृति पार्टीले मातहतका सबै कमिटिका कार्यक्रममा प्रयोग हुने ब्यानर तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न निर्देशन दिएको छ । पार्टीको १ नम्बर (कोशी) प्रदेश कार्यसमितिले जारी गरेको पत्रमा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा आयोजना हुने कार्यक्रमका अध्यक्ष साम्पाङको फोटो अनिवार्य गर्न भनिएको हो । उक्त पार्टीका प्रदेश कमिटी […]

Shram Sanskriti Party Mandates Harka Sampang's Photo in All Official Events · K cha khabar