Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

कपिलवस्तुमा बस दुर्घटना हुँदा ३८ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको बस मंगलबार बिहान कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-४ बरईपुरमा दुर्घटना भएको छ। तौलिहवा-बहादुरगञ्ज हुलाकी सडकखण्डमा बस अनियन्त्रित भई पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्। कपिलवस्तुका प्रहरी प्रमुख मनोहर भट्टका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरूको कपिलवस्तु जिल्ला अस्पताल र भैरहवाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

Summary by Jayaman

7publishers
7headlines
Span: 2 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarGlobal Aawaj logoGlobal Aawaj

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्जमा यात्रुबाहक बस दुर्घटना हुदा ३८ जना घाइते भएका छन् । कपिलवस्तुको महाराजगन्ज नगरपालिका- ४ बरईपुरस्थित तौलिहवा- बहादुरगन्ज हुलाकी सडकखण्डमा काठमाडौँबाट सुर्खेततर्फ जादै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको बस

archives7 publishers
Coverage

6 more headlines since

first · 26 Maylatest · 26 May
    1. काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइते

      काठमाडौँ कपिलवस्तुको बरइपुरमा कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा मंगलबार बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको साेही बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको हाे। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम र १७ जना सामान्य रहेको […]

    2. कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ घाइते

      काठमाडौँ- कपिलवस्तुको बरइपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य […]

    3. कपिलवस्तुमा बस दुर्घटना : ३८ जना घाइते, दुईको अवस्था गम्भीर

      बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको

      Ratopati logoRatopatiPrivatestory7 publishers
    4. काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३८ जना घाइते

      १२ जेठ, बुटवल । कपिलवस्तुको बरइपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको […]

    5. काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

      काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् ।कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस हुलाकी राजमार्गअन्तर्गत पर्ने कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ४ बरईमा मंगलबार बिहान करिब ४ बजेतिर दुर्घटना भएको हो । कपिलवस्तु प्रहरी प्रमुख (एसपी) मनोहर भट्टले घाइतेको भैरहवा र कोही कपिलवस्तु जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, अन्य १७ जना सामान्य रहेको एसपी भट्टले लोक

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    6. कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते

      नारद कोहारतौलिहवा (कपिलवस्तु), जेठ १२ गते । जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते...

Thirty-Eight Injured in Bus Accident in Kapilvastu District · K cha khabar