Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 6d ago

नख्खु जेलब्रेक प्रकरणमा रवि लामिछाने र अन्य सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले 'जेन-जी' आन्दोलनका क्रममा नख्खु कारागारबाट अनधिकृत रूपमा बाहिरिएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १७ जना सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगको प्रतिवेदनले लामिछाने कारागारबाट बाहिरिनुलाई कारागार ऐन २०७९ बमोजिमको फौजदारी अपराध ठहर गरेको छ। यस प्रकरणमा रास्वपा नेताहरू मनिष झा, हरि ढकाल र तत्कालीन जेलर सत्यराज जोशीको भूमिकामाथि पनि सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ।

Summary by Jayaman

8publishers
17headlines
Span: 1d 5hNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

‘रवि लामिछाने कैदीबन्दी भगाउने काममा संलग्न, सूक्ष्म अनुसन्धानसहित कारबाही गर’

मानवअधिकार आयोगले गरेको छानिबन प्रतिवेदनमा यो लामिछानेसहित नख्खु कारागार प्रशासन सत्यराज जोशी र रास्वपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिस गरेको छ ।

Coverage

16 more headlines since

first · 27 Maylatest · 6d ago
    1. आयोगको प्रतिवेदनले लामिछाने कति अप्ठ्यारोमा ?

      काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको छानबिन समितिको प्रतिवेदनका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अप्ठ्यारोमा परेका छन् । जेनजी आन्दोलनको

      Ratopati logoRatopatiPrivatestory17 publishers
    2. अनुसन्धानको सिफारिस गरिएका रास्वपाका १७ सांसद, कसका बारेमा आयोगले के भन्यो?

      भदौ २३ र २४ को जेनजी आन्दोलन क्रममा भएका घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित १७ जना सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics17 publishers
    3. मनिष झा र हरि ढकाललाई अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस

      काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना बारे राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनले रास्वपा सभापति रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध भएको बताएको छ । आयोगले अनाधिकृत रुपमा

      Global Aawaj logoGlobal AawajPrivatearchives17 publishers
    4. रास्वपा सभापतिसहित १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

      राष्ट्रिय मानवअधिकार आयोगले रास्वपा सभापति रवि लामिछाने सहित उक्त दलका १७ जना सांसदमाथि २३ र २४ भदौको घटनामा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

    5. अनुसन्धानको घेरामा रास्वपाका को–को सांसद परे ?

      काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले रास्वपाका सभापति रवि लामिछाने, प्रवक्ता मनिष झा, सचिवालय सदस्य हरि ढकाल सहितलाई अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ । बुधबार सार्वजनिक गरेको आयोगको प्रतिवेदन अनुसार लामिछाने, झा र ढकाललाई

      Ratopati logoRatopatiPrivatestory17 publishers
    6. रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगले देखाएका ४ आधार

      राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिरिएको घटनामा फौजदारी अपराध भएको बताउँदै अनुसन्धान गर्न भनेको छ।

      Setopati logoSetopatiPrivatepolitics17 publishers
    7. रविको ‘जेल ब्रेक’ मा जेलर, रास्वपा नेताद्वय झा र ढकालमाथि अनुसन्धान गरि कारबाही गर्न सिफारिस

      काठमाडौं : जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछाने नख्खु जेलबाट निस्किएको घटनामा मानव अधिकार आयोगले जेलर र दुईजना रास्वपा नेतामाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ । आयोगले प्रशासक (जेलर) सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives17 publishers
    8. रवि लामिछानेबारे आयोगको प्रतिवेदनमा के छ ?

      काठमाडौँ । जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राष्ट्रिय मानवअधिकार आयोगले कारागार ऐन २०७९ को दफा ४९ बमोजिमको फौजदारी अपराध भएको निष्कर्ष निकालेको छ । बुधवार सार्वजनिक भएको

      Ratopati logoRatopatiPrivatestory17 publishers
    9. नख्खु ‘जेलब्रेक’ प्रकरणमा रवि र जेलरको मिलोमतोमाथि अनुसन्धान सिफारिस

      राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारमा भएको ‘जेलब्रेक’ घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन जेलरबीचको सम्भावित मिलोमतोमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics17 publishers
    10. कैदीबन्दी भगाउने प्रकरणमा मनिष झा र हरि ढकालमाथि अनुसन्धान सिफारिस

      प्रतिवेदनमा कारागारका जेलर सत्यराज जोशी र रास्वपा सभापति रवि लामिछानेले दिएको बयान एक(अर्कासँग मेल नखाने उल्लेख गरिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs17 publishers
    11. सुशीला कार्की, सुधन गुरुङ, रवि लामिछाने, गौरीबहादुरसहित दर्जनौँ व्यक्तिमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

      काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघन तथा हिंसात्मक घटनाबारे गरेको छानबिनपछि पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्वगृहमन्त्री सुधन गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र सरोकारवालामाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको प्रतिवेदनमा नख्खु कारागारबाट कैदीबन्दीलाई बाहिर पठाउने कार्यमा […]

    12. रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही सिफारिस

      काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएको छ । आयोगले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनको आडमा नख्खु कारागारबाट ‘अनधिकृत र गैरकानुनी रूपमा’ बाहिर निस्किएको विषयलाई आयोगले

      Ratopati logoRatopatiPrivatestory17 publishers
    13. नख्खु कारागारबाट निस्किएको घटनामा रवि, मनिष झा, हरि ढकाल र जेलरमाथि अनुसन्धान गर्न सिफारिस

      राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनामाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको हो।

      Setopati logoSetopatiPrivatepolitics17 publishers
    14. रविको ‘जेल ब्रेक’ बारे आयोगले भन्यो- जेलर र यी नेताहरूमाथि अनुसन्धान गर्नू

      काठमाडौं । जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछाने नख्खु जेलबाट बाहिरिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान र कारबाही सिफारिस गरेको छ । आयोगको प्रतिवेदनमा उक्त घटनामा रविलाई कुनै दोषारोपण भने गरिएको छैन । ठुलो सङ्ख्यामा कैदी बन्दीहरु गैरकानूनी तवरले बाहिर निस्की पुनः समाजमा पुग्दा असुरक्षा सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ । ‘यस्तो कार्यबाट […]

    15. कैदीबन्दी भगाएको प्रकरणमा मनिष झा र हरि ढकाल पनि तानिए

      यस प्रकरणमा रास्वपाका नेताद्वय झा र ढकालको भूमिका र संलग्नताका विषयमा पनि अनुसन्धान गरेर कानुन बमोजिम कारबाही गर्न आयोगले सिफारिस गरेको हो ।

    16. रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग

      आयोगले गरेको छानिबन प्रतिवेदनमा यो लामिछानेसहित नख्खु कारागार प्रशासन सत्यराज जोशी र रास्वपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिस गरेको छ ।

NHRC Recommends Investigation Into Ravi Lamichhane Over Nakkhu Jailbreak Incident · K cha khabar