Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको घोषणा

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गर्नुभएको छ। संघीय सरकारले कम्पनीमा ६६ प्रतिशत सेयर आफूसँग राखी बाँकी सेयर आगामी पुस मसान्तभित्र जनस्तरमा जारी गर्ने लक्ष्य राखेको छ। सेयर बिक्रीबाट प्राप्त हुने रकम नेपाललाई 'टेक हब' बनाउन उपयोग गरिने बजेटमा उल्लेख छ। यसका साथै विशाल बजार कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीको सेयर पनि सर्वसाधारणका लागि निष्कासन गरिने भएको छ।

Summary by Jayaman

9publishers
11headlines
Span: 49 minNE onlyUpdated 5d ago
Covered by
+1
Broke on K cha khabarRatopati logoRatopati

नेपाल टेलिकमको सेयर बेच्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए । त्यसबाट

story11 publishers
Coverage

10 more headlines since

first · 5d agolatest · 5d ago
    1. सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयरमात्र सरकारसँग कायम राखेर बाँकी सेयर जनस्तरमा बिक्री गर्ने

      काठमाडौं- सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयरमात्र सरकारसँग कायम राखेर बाँकी सेयर जनस्तरमा बिक्री गर्ने भएको छ । बजेट भाषणको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने घोषणा गरेका

      Ajako Artha logoAjako ArthaPrivatestory11 publishers
    2. नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको घोषणा

      सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा अगामी आर्थिक वर्ष २०८३/८४ बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । ‘नेपाल टेलिकममा ६६ प्रतिशत संघीय सरकारको सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने, प्राप्त रकम नेपाललाई टेक हब बनाउन प्रयोग गर्नेछौं’, उनले भने ।

      Lokaantar logoLokaantarPrivatestory11 publishers
    3. विशाल बजारको शेयर सर्वसाधारणलाई बाँडिने

      सरकारले विशाल बजारको शेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ ।अगामी आर्थिक वर्ष २०८३/८४ बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।‘राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निस्कासन गर्नेछौं,' अर्थमन्त्रीले भने, ‘यसका साथै नेपाल टेलिकमको शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ ।’

      Lokaantar logoLokaantarPrivatestory11 publishers
    4. नेपाल टेलिकमको सेयर बेच्दै सरकार

      आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy11 publishers
    5. नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत मात्र सेयर कायम गरिने

      Setopati logoSetopatiPrivatekinmelheadline only11 publishers
    6. नेपाल टेलिकमको सेयर बेच्ने सरकारको घोषणा

      काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए

      Global Aawaj logoGlobal AawajPrivatearchives11 publishers
    7. नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत सेयर, बाँकी जनस्तरमा बिक्री गर्ने

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only11 publishers
    8. नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिने

      काठमाडौं । सरकारले नेपाल टेलिकमामा संघीय सरकारको ६६ प्रतिशत कायम राखी बाँकी सेयर पुस महिनाभित्र जनस्तरमा बिक्री गर्ने भएको छ । साथै, त्यसबाट प्राप्त रकम नेपाललाई ‘टेक हव’ बनाउन उपयोग गर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

      Ratopati logoRatopatiPrivatestory11 publishers
    9. नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिइने

      बजेट भाषणको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने घोषणा गरेका हुन् ।

    10. नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणमा विक्री गरिने

      काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेका छन् । ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने उनले बताए । आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । सेयर विक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने पनि […]

Nepal Government to Sell Nepal Telecom Shares to General Public · K cha khabar