Skip to content
kchakhabarehकेखबर
StoryEN · NEfirst: 5d agolast: 5d ago

सरकारले तीन वर्षमा १० फुटबल र पाँच वर्षमा ८ क्रिकेट रंगशाला बनाउने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधार निर्माणको महत्त्वाकांक्षी योजना घोषणा गर्नुभएको छ। सरकारले आगामी तीन वर्षभित्र ८ हजार दर्शक क्षमता र फ्लडलाइट सुविधा भएका १० वटा फुटबल रंगशालाको स्तरोन्नति गर्ने लक्ष्य राखेको छ। साथै, काठमाडौं, विराटनगर र बुटवल लगायतका आठ प्रमुख सहरहरूमा आगामी पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशालाहरू निर्माण गरिनेछ।

Summary by Jayaman

7publishers
7headlines
Span: 28 minEN · NEUpdated 5d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

तीन वर्षमा ८ हजार दर्शक क्षमताका १० फुटबल रंगशाला निर्माण गरिने

सरकारले आगामी तीन वर्षभित्र ८ हजार दर्शक दर्शक क्षमताका कम्तीमा १० वटा रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

Coverage

6 more headlines since

first · 5d agolatest · 5d ago
    1. १० फुटबल रंगशालामा ‘फ्लड–लाइट’ जडान गरिने, ८ सहरमा आधुनिक क्रिकेट रंगशाला बन्ने

      सरकारले खेल विकासलाई युवा र स्थानीय विकाससँग जोड्दै आगामी तीन वर्षभित्र कम्तिमा आठ हजार दर्शक क्षमताको १० वटा फुटबल रंगशालालाई ‘फ्लड–लाइट’सहितको स्तरोन्नति गर्ने भएको छ ।अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–८४ को बजेट वक्तव्यमा प्रमुख आठवटा सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने उल्लेख छ ।यसैगरी, विराटनगर, लहान, काठमाडौं, पोखरा, बटुवल, सुर्खेत र धनगढीको फाफ्लामा आगामी तीन वर्षभित्र कम्तिमा दुई हजार दर्शक क्षमताको इन्डोर

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    2. अबको तीन वर्षमा १० फुटबल र पाँच वर्षमा ८ क्रिकेट रंगशाला बनाइने

      काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी तीन वर्षमा ८ हजार क्षमताका १० वटा फ्लड लाइट जडित फुटबल रंगशालाको स्तरोन्नति गर्ने भएको छ। संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला पनि बनाउने घोषणा गरे। काठमाडौं, विराटनगर, सिरहाको लहान, बुटवल, […]

    3. तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा रंगशालालाई फ्लडलाइटमा स्तरोन्नति गरिने

      सरकारले तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा रंगशालालाई फ्लडलाइटमा स्तरोन्नति गर्ने भएको छ।

    4. फ्लडलाइटसहित ८ हजार दर्शक क्षमताको १० फुटबल रंगशाला ३ वर्षभित्र बनाइने

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only7 publishers
    5. ३ वर्षमा १० फ्‌लड लाइट सहित फुटबल रङ्गशाला, ५ वर्षमा ५ सहरमा क्रिकेट रङ्गशाला

      काठमाडौँ । सरकारले आगामी ३ वर्ष भित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फ्‌ल्ड लाइट सहित रङ्गशाला निर्माण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले देशभरका प्रमुख

      Ratopati logoRatopatiPrivatestory7 publishers
    6. Government to Build 10 Stadiums with Floodlights Within 3 Years

      Kathmandu. The government has announced the construction of 10 stadiums with floodlights having a capacity of at least 8,000 spectators...

Nepal to Build 10 Football and 8 Cricket Stadiums Within Five Years · K cha khabar