Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन प्रधानमन्त्री नेतन्याहुको सेनालाई निर्देशन

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली रक्षा बल (आईडीएफ) लाई गाजाको ७० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिन निर्देशन दिएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले हाल इजरायलको नियन्त्रणमा गाजाको ६० प्रतिशत भूभाग रहेको र यसलाई विस्तार गर्ने लक्ष्य रहेको बताए। यो कदमलाई सन् २०२५ अक्टोबरमा हमाससँग भएको युद्धविराम सम्झौताको उल्लंघनको रूपमा हेरिएको छ।

Summary by Jayaman

7publishers
7headlines
Span: 5 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश

१५ जेठ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले सेनालाई गाजाको थप क्षेत्र कब्जा गर्न निर्देशन दिएका बताएका छन् । समाचार एजेन्सी रोटर्सका अनुसार नेतन्याहुले सुरूवातको लक्ष्य प्यालेस्टाइनको ७० प्रतिशत भूभागमा नियन्त्रण हासिल गर्नु रहेको बताएका छन् । इजरायलको यो कदमलाई अक्टोबर २०२५ मा हमाससँग भएको युद्धविराम सम्झौताविपरित मानिएको छ । गाजा समुद्र तटको किनारामा एक […]

Coverage

6 more headlines since

first · 5d agolatest · 4d ago
    1. गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतन्याहुको आदेश

      काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार गाजाका थप क्षेत्रहरू कब्जा गर्न सेनालाई निर्देशन दिएको बताएका छन्। समाचार संस्था रोयटर्सका अनुसार नेतन्याहुले सुरुआती लक्ष्य प्यालेस्टिनी क्षेत्रको ७० प्रतिशत भागमा नियन्त्रण कायम गर्नुरहेको बताएका छन्। यो कदम अक्टोबर २०२५ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको सर्तविपरीत मानिएको छ। गाजाको जनसंख्या पहिले नै समुद्री किनारसँगै रहेको अत्यन्तै […]

    2. गाजाको ७० प्रतिशत भूभाग नियन्त्रण गर्न नेतन्याहुको निर्देशन

      काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका थप क्षेत्रमा नियन्त्रण कायम गर्न सेनालाई निर्देशन दिएको बताएका छन् । नेतन्याहुले सुरुआती चरणमा गाजाको करिब ७० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिने लक्ष्य राखिएको बताएको इजरायली मिडियाले

      Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
    3. गजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन इसराइली प्रधानमन्त्रीले दिए सेनालाई निर्देशन

      इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गजाको थप भूभाग नियन्त्रणमा लिन सेनालाई निर्देशन दिएका छन्।

      Setopati logoSetopatiPrivatesocial7 publishers
    4. गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन आईडीएफलाई नेतन्याहुको निर्देशन

      तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायली रक्षा बल (आईडीएफ)लाई गाजा क्षेत्रमा आफ्नो नियन्त्रण ७० प्रतिशतसम्म विस्तार गर्न निर्देशन दिएका छन् । बिहीबार आयोजित एक सम्मेलनमा बोल्दै उनले हाल इजरायलले गाजाको ६० प्रतिशत भूभाग

      Ratopati logoRatopatiPrivatestory7 publishers
    5. Netanyahu Directs IDF to Expand Gaza Control to 70%

      तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायली रक्षा बल (आईडीएफ)लाई गाजा क्षेत्रमा आफ्नो नियन्त्रण ७० प्रतिशतसम्म विस्तार गर्न निर्देशन...

    6. गाजाको ७० प्रतिशत भू-भाग कब्जा गर्न नेतन्याहूको निर्देशन

      काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँले गाजाको थप भू-भाग कब्जा गर्न सेनालाई निर्देशन दिएका छन् । बिहीबार दिएको अभिव्यक्तिमा उनले प्रारम्भिक चरणमा गाजाको करिब ७० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउने लक्ष्य रहेको बताएका हुन्। समाचार एजेन्सी रोयटर्सका अनुसार यो कदम इजरायल र हमासबीच सन् २०२५ अक्टोबरमा भएको युद्धविराम सम्झौताविपरीत मानिएको छ। हाल गाजाका अधिकांश बासिन्दा समुद्री तट […]

Netanyahu Orders IDF to Expand Control Over 70 Percent of Gaza · K cha khabar