Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अध्यक्ष राजेन्द्र लिङ्देनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। पार्टी स्थापनाको ३६औं वर्ष प्रवेशको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आयोगको प्रतिवेदनले धेरै महत्वपूर्ण कुराहरू उजागर गरेको बताए। अध्यक्ष लिङ्देनले आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई मानव अधिकारको रक्षा गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।

Summary by Jayaman

10publishers
10headlines
Span: 3 hoursNE onlyUpdated 5d ago
Covered by
+2
Broke on K cha khabarBaahrakhari logoBaahrakhari

सरकारले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्दछ : राजेन्द्र लिङ्देन

detailheadline only10 publishers
Coverage

9 more headlines since

first · 6d agolatest · 5d ago
    1. मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ : लिङ्देन

      काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन्। पार्टी स्थापना दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालय चावाहिलमा आयोजित झण्डोतोलन कार्यक्रममा अध्यक्ष लिङ्देनले आयोगको प्रारम्भिक प्रतिवेदनले धेरै कुराहरूको उजागर गरेको भन्दै यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्ने बताए। अभूतपूर्व जनमत प्राप्त गरेर वर्तमान सरकार गठन भएको […]

    2. सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष लिङ्देन

      काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेन-जी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालय चाबहिलमा आयोजित झण्डोतोलन कार्यक्रममा अध्यक्ष लिङ्देनले आयोगको प्रारम्भिक प्रतिवेदनले धेरै कुराहरूको उजागर गरेको भन्दै यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्ने बताएका हुन् । अभूतपूर्व जनमत प्राप्त गरेर वर्तमान […]

    3. मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग अध्यक्ष लिङ्देनकाे माग

      काठमाडौँ। प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् । काठमाडौंमा शुक्रबार पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । अध्यक्ष लिङदेनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरुले तत्काल सफाईका लागि प्रक्रिया अघि […]

    4. मानव अधिकार आयोग प्रतिवेदन तत्काल कार्यान्वयनमा लगियोस् : राजेन्द्र लिङ्देन

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only10 publishers
    5. सरकारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्छ- राजेन्द्र लिङ्देन

      Setopati logoSetopatiPrivatepoliticsheadline only10 publishers
    6. मानवअधिकार आयोगको प्रतिवेदनले धेरै कुरा उजागर गरेकाले कार्यान्वयनमा लैजानुपर्छ: राजेन्द्र लिङ्देन

      काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताएका छन्। पार्टी स्थापनाको दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोगले सार्वजनिक गरेको प्रतिवेदन महत्त्वपूर्ण भएको बताए। उनले भने, ‘यसले धेरै कुराहरूको उजागर गरेको छ। यसलाई कार्यान्वयन गर्ने दिशा तर्फ सरकार अग्रसर हुनुपर्दछ। यसमा अभियुक्तको रूपमा देखिएका अथवा मानव अधिकार आयोगले […]

    7. मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन

      १५ जेठ, काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् । पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौैंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल […]

    8. सरकारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्दछ: राजेन्द्र लिङदेन

      काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन्। पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा

      Ratopati logoRatopatiPrivatestory10 publishers
    9. सरकारले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्दछ : राजेन्द्र लिङ्देन

      काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् । पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार

      Global Aawaj logoGlobal AawajPrivatearchives10 publishers
Rajendra Lingden Urges Government to Implement Human Rights Commission Report · K cha khabar