
रतुवा खोलामा बोराभित्र महिलाको शव फेला
झापा : झापाको दमकमा एक जना महिलाको हत्या भएको छ । दमकस्थित सेतुमारी पुल नजिकै रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतक महिलाको

_IFQrDZgYuP.jpg)


_tqm7wWh6vM.jpg)


